समाचार

तुलसीपुर ८ मा निशुल्क मास्क बितरण

दाङ । वीपी कोइराला युवा नेतृत्व बिकास मञ्चले तुलसीपुर उपमहानगरपालिका वडा न. ८ मा बिहीबार निशुल्क मास्क वितरण गरेको छ । मञ्चका वडा नम्बर ८ का अध्यक्ष अभिषेक दाहालको नेतृत्वमा विभिन्न टोल तथा विद्यालयमा पुगेर मास्क बितरण गरिएको हो । वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च दाङका जिल्ला अध्यक्ष सरोज शाहद्वारा प्रदान गरिएको करिब २००० … Continue reading तुलसीपुर ८ मा निशुल्क मास्क बितरण

थप पढ्नुहोस् »

कर्मचारीमा संक्रमण देखिएपछि दाङमा दर्जन बढी कार्यालय बन्द

दाङ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दाङमा करिब एक दर्जन बढी कार्यालय बन्द भएका छन् । संक्रमण फैलन नदिने भन्दै ति कार्यालय बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, यातायात व्यवस्था कार्यालय तुलसीपुर, नापी कार्यालय तुलसीपुर, तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, बबई गाउँपालिका र मातहतका कार्यालय, तुलसीपुर खानेपानीको कार्यालय लगायतका कार्यालय पनि रहेका … Continue reading कर्मचारीमा संक्रमण देखिएपछि दाङमा दर्जन बढी कार्यालय बन्द

थप पढ्नुहोस् »

फ्रान्समा पेरिस सहित ९ शहरमा कर्फ्यु लगाइने

फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय भएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आउँदो शनिबारदेखि लागू हुनेगरी कर्फ्यु लगाउने निर्णय भएको बताउनुभयो । उहाँले एक टेलिभिजन अन्तर्वार्तामा शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा राति कर्फ्यु लगाउने घोषणा गर्नुभएको हो । तर कर्फ्यु राति ९ बजेदेखि … Continue reading फ्रान्समा पेरिस सहित ९ शहरमा कर्फ्यु लगाइने

थप पढ्नुहोस् »

दिल्ली १३ रनले विजयी, फेरि उक्लियो शिर्ष स्थानमा

दुबईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो । जितका लागि १६२ रनको लक्ष्य पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनायो । यो जितसँगै दिल्ली … Continue reading दिल्ली १३ रनले विजयी, फेरि उक्लियो शिर्ष स्थानमा

थप पढ्नुहोस् »

तुलसीपुरमा फेरि ८ संक्रमीत थपिए , उपमहानगरका सुचना अधिकृतलाई पनि संक्रमण

दाङ।तुलसीपुरमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । आज फेरि थपिएका ८ जना संक्रमित मध्ये तुलसीपुर उपमहानगरका सुचना अधिकृत समेत रहेका छन । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लिएको पिसिआर परिक्षणमा उपमहानगरपालिकाका सुचना अधिकृत ,स्वास्थ्यकर्मी ,कर्मचारी सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन … Continue reading तुलसीपुरमा फेरि ८ संक्रमीत थपिए , उपमहानगरका सुचना अधिकृतलाई पनि संक्रमण

थप पढ्नुहोस् »

मन्त्रिपरिषद विस्तार , केही सदस्यको जिम्मेवारी हेरफेर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका … Continue reading मन्त्रिपरिषद विस्तार , केही सदस्यको जिम्मेवारी हेरफेर

थप पढ्नुहोस् »

थप २६३८ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ पीसीआर परीक्षण भएको छ स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्ययस्तै आज थप २ हजार १७४ जना संक्रमित निको भएसँगै अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।

थप पढ्नुहोस् »

तुलसीपुर खानेपानी पनि सिल

दाङ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था पनि एक हप्ताका लागि शिल गरिएको छ उक्त कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि असोज २८ देखि कार्तिक ४ गते सम्मका लागि सिल गरिएको सस्थाले विज्ञप्ती मार्फत जानकारी गराएको छ । साथै कार्यालयले नियमित पानी संचालन बाहेक अन्य कामकाज बन्द गरेको छ ।

थप पढ्नुहोस् »

तुलसीपुरका थप १२ जनामा कोरोना पुष्टि

दाङ । तुलसीपुरमा बुधबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराहीकोमा स्वाब परिक्षण गर्दा १० जना र बाके र काठमाडौ मा १,१ जना गरि १२ जनामा कोरोना पोजेटिभ देखियको हो । संक्रमीत हुनेमा तुलसीपुर वडा न. ५ का ५ जना , ८ का २ जना र वडा न. … Continue reading तुलसीपुरका थप १२ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

रोनाल्डोलाई कोरोना संक्रमण

पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान तथा इटालियन क्लव युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको पोर्चुगिज फुटबल महासङ्घले मङ्गलबार जानकारी दिएको हो । कोरोना रिपोर्ट पोजेटिभ आए पनि उनका लक्षण नदेखिएको र अहिले अवस्था सामान्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

थप पढ्नुहोस् »