प्रदेश ५ को प्रदेश सभामा राजधानी र नामबारे मतदान गर्न प्रक्रिया सुरू भएको छ।
अहिले प्रदेश सभा सांसदहरू मतदानमा सहभागी भइरहेका छन्।
प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्तावमाथि मतदान भइरहेको हो।
प्रतिक्रिया दिनुहोस