after_navbar

चेन्नईको चौथो हार


असोज २२, २०७७


इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नेई सुपर किङ्ग्स चौथो पटक पराजित भएको छ। बुधबार राति यूएईको आबुधाबीमा भएको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नेईलाई १० रनले हराएको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १६७ रन बनायो ।

जवाफमा चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५७  रनमा रोकियो ।

यो जितसँगै कोलकाता पाँच खेलमा ६ अंक बनाएको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="