दाङ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब परीक्षण गर्दा मंगलबार प्रजिअ कुरुम्बाङलाई कोभिड–१९ पोजिटिभ देखिएको उनले सामााजिक संजाल मा भनेका छ
कोरोना पोजिटिभ देखिए पनि प्रजिअ कुरुम्बाङको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस