दाङ। निराश पान्डे
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं संबिधान सभा सदस्य दिपक गिरिले नेपाली कांग्रेसका क्रियासिल सदस्य श्याम नाथ योगिको निधन प्रती दुख ब्यक्त गरेका छन।
पश्चिम दाङ्गको दंगिसरण गाउँपालिका वडा नम्बर ७ निवासी नेपाली कांग्रेसका क्रियासिल सदस्य श्याम नाथ योगि को आज भएको दुखद निधनमा स्वर्गीय योगिको पार्थिब सरिरमा पार्टीको झन्डा ओढाइ श्रद्धाञ्जली ब्यक्त गरेका थिए उक्त श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस जिल्ला पार्टी सचिब शंकर डाङ्गी, कांग्रेस नेता जगत बहादुर खडका र हेमन्त योगिको सहभागिता रहेको थियो स्वर्गीय योगिको ६० बर्ष को उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस