after_navbar

गृहमन्त्रीमा फर्कदै सुदन गुरुङ


१३ घण्टा अगाडि


काठमाडौ,२६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले उनलाई पुनः उक्त जिम्मेवारी दिन लागेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मंगलबार (जेठ २६) दिउँसो ३ बजे गुरुङको शपथ कार्यक्रम तय गरिएको छ।

यसअघि सोही सरकारमा गृहमन्त्री रहेका गुरुङले सम्पत्तिसम्बन्धी प्रश्न उठेपछि पदबाट राजीनामा दिएका थिए। उनको सम्पत्तिबारे छानबिन गर्न गठन गरिएको समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="