after_navbar

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङबाट ६ शव निकालियो


० मिनेट अगाडि


रसुवा । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ।

उद्धार टोलीले सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो।

घटनास्थलमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="