after_navbar

३ हजार ३ सय रुपैयाँले घट्यो


१४ घण्टा अगाडि


दाङ।नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="