दाङ। सर्वोच्च अदालतको न्यायाधीशमा दाङका गोकर्ण डाँगीसहित चार जना नियुक्त भएका छन्।
न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।
नियुक्त हुनेमा दाङको तुलसीपुरका गोकर्ण डाँगी, डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू र जनक पाण्डे रहेका छन्।
प्रतिक्रिया दिनुहोस