after_navbar

क्षेत्र नं. ३ मा गिरीसहित १३ जना महासमिति सदस्य चयन


घण्टा अगाडि


दाङ । नेपाली कांग्रेसको देउवा पक्षबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा गेहेन्द्र गिरीसहित १३ जना महासमिति सदस्यमा चयन भएका छन्।

महासमिति सदस्यमा चयन हुनेमा गेहेन्द्र गिरी, खिमप्रसाद खराल, राजेन्द्रप्रसाद धिताल, सुरेन्द्रबहादुर खड्का, टीकाराम घर्ती, युवराज खड्का, ऋषिराज लहरे (अरुण), केवलापति चौधरी, कुलबहादुर खड्का, गेहेन्द्र ओली, बमकुमारी खड्का, कुम्भकुमारी अधिकारी र लेखमणि शर्मा (लक्ष्मण) रहेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="