जापानलाई ३५ प्रतिसम्म कर लगाउने ट्रम्पको चेतावनी
काठमाडौँ, १८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानलाई ३५ प्रतिशतसम्म कर लगाइने चेतावनी दिएका छन् । उनले जापानबाट आयात हुने सामानमा कर वृद्धि गरी ३० देखि ३५ प्रतिशत पुर्याइने चेतावनी दिएका हुन् । जापानसँगको व्यापार सम्झौता जुलाई ९ को समयसीमाअगावै असम्भव रहेको भन्दै राष्ट्रपति ट्रम्पले हाललाई कर वृद्धि गर्ने सम्भावनाबारे सोचिरहेको बताएका छन् । … Continue reading जापानलाई ३५ प्रतिसम्म कर लगाउने ट्रम्पको चेतावनी