विदेश

चीन पुगेकी पुर्व राष्ट्रपति भण्डारीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने

काठमाडौं,१२ जेठ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज चीनको राजधानी बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय संवाद कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दैछिन। गत शनिबार राति प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको आइतबार बिहान बेइजिङमा सरकार प्रमुख सरह भव्य स्वागत गरिएको थियो। १० दिने भ्रमणका क्रममा उनले सोमबार र शुक्रबार दुई वटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने … Continue reading चीन पुगेकी पुर्व राष्ट्रपति भण्डारीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने

थप पढ्नुहोस् »

बम आक्रमणमा ७६ जनाको मृत्यु

एजेन्सी,१० जेठ । गाजामा भएको बम आक्रमणबाट ७६ जना प्यालेष्टाइन नागरिकको मृत्यु भएको छ । गाजामा इजरायलले पछिल्लो २४ घण्टामा गरेको बम आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार जारी हमलाहरूमा हताहत हुनेहरूको संख्या बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजामा द्वन्द्व सबैभन्दा क्रूर चरणमा पुगेको बताएका छन् । गुटेरेसले … Continue reading बम आक्रमणमा ७६ जनाको मृत्यु

थप पढ्नुहोस् »

अमेरिकामा  विमान दुर्घटना

वासिङ्टन डीसी, १७ चैत । अमेरिकामा  विमान दुर्घटना भएको छ । आयोवाबाट मिनेसोटातर्फ गइरहेको एउटा सानो विमान ब्रुकलिनमा पार्कमा दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको छ । यो घटना  मिनियापोलिसको उपनगर ब्रुकलिन पार्कमा भएको हो  ।  एकल–इन्जिनयुक्त सोकाटा टीबएएममा कति जना सवार थिए भन्ने कुरा अझै थाहा हुन नसकेको सङ्घीय … Continue reading अमेरिकामा  विमान दुर्घटना

थप पढ्नुहोस् »

सर्बियाको संसदभित्र ग्रिनेड प्रहार

बेओग्रेड, सर्बिया। सर्बियाको संसद्मा विपक्षी सांसदहरूले संसद्भित्र धुँवा निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि संसद् भवनमा कोलाहल मच्चिएको छ। संसद् बैठक चलिरहेको बेला सांसदहरूले विरोधस्वरूप ग्रिनेड प्रहार गरेको बीबीसीले जनाएको छ। विपक्षी सांसदहरूले हाल देशमा भइरहेको विद्यार्थी आन्दोलनको समर्थन गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए। संसद्भित्र सुरक्षा बलहरूले नियन्त्रण गर्न खोज्दा झडप भएको र त्यसक्रममा तीन … Continue reading सर्बियाको संसदभित्र ग्रिनेड प्रहार

थप पढ्नुहोस् »

अभिनेत्री रान्या राव सुन तस्करीमा पक्राउ

बेंगलुर। अन्तर्राष्ट्रिय विमानस्थलमा अभिनेत्री रान्या राव पक्राउ परेकी छन्। उनीमाथि सुन तस्करीको आरोप लागेको छ। राजस्व गुप्तचर निर्देशनालय (DRI) ले सोमबार राति उनलाई नियन्त्रणमा लिएको हो। रान्याको साथबाट १४.८ किलो सुन बरामद गरिएको छ। ३३ वर्षीया रान्या कर्नाटकका वरिष्ठ आईपीएस अधिकारी के. रामचन्द्र रावकी सौतेनी छोरी हुन्। रामचन्द्र कर्नाटक राज्य पुलिस आवास निगमका डीजीपी हुन्। … Continue reading अभिनेत्री रान्या राव सुन तस्करीमा पक्राउ

थप पढ्नुहोस् »

ट्रपसंगको विवादपछि ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की

काठमाडौं,१७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको कडा बहसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार शुक्रबार करिब १० मिनेटसम्म चलेको विवादपछि जेलेन्स्की नेतृत्वको युक्रेनी प्रतिनिधिमण्डललाई ओभल अफिसबाट बाहिर जान भनिएको थियो। बहसपछि युक्रेनी टोली अर्को कोठामा सरेको भए पनि अमेरिकी पक्ष भने बैठकस्थलमै बसेको थियो। यसपछि ट्रम्पले … Continue reading ट्रपसंगको विवादपछि ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की

थप पढ्नुहोस् »

युक्रेनको शान्तिको लागि राष्ट्रपति पद त्याग्न तयार छु:जेलेन्स्की

एजेन्सी। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिको लागि आफूले राष्ट्रपति पद त्याग्न तयार रहेको बताएका छन्। उनले युक्रेनको स्रोतसाधनको सम्बन्धमा अमेरिकासँग सम्झौता गर्न आफू तयार रहेको पनि बताए। जेलेन्स्कीले युक्रेनको शान्तिको शुनिश्चितता भए र युक्रेनले नेटोको सदस्यता पाए आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन्। राजधानी किभमा आयोजित वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै … Continue reading युक्रेनको शान्तिको लागि राष्ट्रपति पद त्याग्न तयार छु:जेलेन्स्की

थप पढ्नुहोस् »

युएसएआईडिका १६ सय कर्मचारी बर्खास्त

वासिङटन डिसी । अमेरिकामा ट्रम्प प्रशासनले ठूलो संख्यामा युएसएआईडीका कर्मचारीहरूलाई बर्खास्त गरेको छ। साथै, थुप्रै कर्मचारीहरूलाई बिदामा बस्न बाध्य पारिएको बिबिसी समाचारमा उल्लेख छ। संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) अन्तर्गत ४२ सय कर्मचारीलाई बिदा दिइएको छ भने कम्तिमा १६ सय कर्मचारीलाई बर्खास्त गरिएको छ। बीबीसी समाचारका अनुसार, प्रशासनले संघीय कर्मचारीहरूको संख्या घटाउने नीति … Continue reading युएसएआईडिका १६ सय कर्मचारी बर्खास्त

थप पढ्नुहोस् »

हमासले ४ इजरायली बन्धकहरूको शव फिर्ता गर्दै

गाजा। प्यालेस्टिनी लडाकू समूह हमासले आज बिहीबार ४ इजरायली बन्धकहरूको शव फिर्ता गर्ने जनाएको छ। फिर्ता गरिने शवमा शिरी बिबास, उनका दुई छोरा— ४ वर्षीय एरियल बिबास र ९ महिनाका केफिर बिबास, तथा चौथो बन्धक ओडेड लिफशिट्जको शव रहेको छ। सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा यी चारै जना बन्धक बनाइएका … Continue reading हमासले ४ इजरायली बन्धकहरूको शव फिर्ता गर्दै

थप पढ्नुहोस् »

यात्रुवाहक गाडी रोकेर सात जनाको हत्या

इस्लामाबाद, ७ फागुन । पाकिस्तानको बलुचिस्तान प्रान्तको बरखान जिल्लामा अज्ञात बन्दुकधारीहरूले यात्रुवाहक गाडी रोकेर सात जनाको हत्या गरेका छन्। स्थानीय अधिकारीहरूका अनुसार क्वेटाबाट लाहोरतर्फ जाँदै गरेको गाडीमा सवार यात्रुलाई बन्दुकधारीहरूले जबरजस्ती ओरालेर परिचयपत्र जाँच गरेपछि गोली हानी हत्या गरेका हुन्। रोयटर्सका अनुसार बरखानका डेपुटी कमिस्नर वकार खुर्शीदले घटनाको पुष्टि गरेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार मारिनेहरू पाकिस्तानको … Continue reading यात्रुवाहक गाडी रोकेर सात जनाको हत्या

थप पढ्नुहोस् »