शिक्षा

गर्मीका कारण विद्यालयहरू बन्द

महोत्तरी,८असोज । विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन्। बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेका छन् । अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन् । ४० देखि ४४ डिग्रीसम्म तापक्रम पुगेपछि सदरमुकाम जलेश्वर … Continue reading गर्मीका कारण विद्यालयहरू बन्द

थप पढ्नुहोस् »

उत्कृष्टताको शिखरमा मावि सेन्टर:खुसियाली साट्न बिजयी र्‍यालि

दाङ,७ असोज। तुलसीपुरमा रहेको मावि तुलसीपुर सेन्टरले देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक पक्षको आधारमा नेपाल सरकारले विद्यालयलाई देशभरकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत समेत गरिसकेको छ । सरकारले उत्कृष्ट विद्यालय घोषणा गरेसंंगै विद्यालयले बिजयी उत्सव मनाएको छ । सोमबार विद्यालयले र्‍याली निकालेर बजार परिक्रमा गरेको हो ।  सरकारले प्रदान गरेको … Continue reading उत्कृष्टताको शिखरमा मावि सेन्टर:खुसियाली साट्न बिजयी र्‍यालि

थप पढ्नुहोस् »

डिभाईन मन्टेश्वरीमा शिक्षक अभिभावक अन्तरक्रिया

दाङ,७ असोज । डिभाईन टेम्पल एकेडेमी तुलसीपुर दाङले अभिभावक शिक्षक अन्तरक्रिया कार्यक्रम गरेको छ।  मन्टेश्वरले कक्षा पि.जिदेखी कक्षा यू.के.जी. सम्मका अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम  गरिएको हो । एउटा असल अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्वन्धले बालबालिकाहरुको सर्वाङ्गिन विकासमा टेवा पुर्याउन कार्यक्रम गरिएको  डिभाईन मन्टेश्वरिकी संस्थापक सदस्य बिन्दु न्यौपानेले जानकारी गराइन । कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका … Continue reading डिभाईन मन्टेश्वरीमा शिक्षक अभिभावक अन्तरक्रिया

थप पढ्नुहोस् »

प्रधानाध्यापक भेला तथा सम्मान कार्यक्रम

घाेराही, ३ असाेज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर कमिटीकाे आयाेजनामा प्रधानाध्यापक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । बिहीबार दाङकाे घाेराहीमा एक कार्यक्रमकाे आयाेजना गरी प्याब्सन घाेराहीले प्रअ भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे हाे । लामाे समयदेखि संस्थागत विद्यालयमा याेगदान प्रदान गर्ने सिद्धार्थ एकेडेमीका अध्यक्ष नारायण तर्ताल … Continue reading प्रधानाध्यापक भेला तथा सम्मान कार्यक्रम

थप पढ्नुहोस् »

मावि तुलसीपुर सेन्टर देशभरमै प्रथम: शिक्षा मन्त्रालयले गर्यो पुरस्कृत

दाङ,२ असोज । दाङको तुलसीपुरस्थित मावि तुलसीपुर सेन्टर देशभरमै प्रथम भएको छ। शैक्षिक गतिविधिमा देशभरकै उत्कृष्ट हुँदै प्रथम स्थान प्राप्त गरेको विद्यालयले शिक्षा मन्त्रालयद्वारा पुरस्कार प्राप्त समेत गरेको छ। राष्ट्रिय शिक्षा दिवसका अवसरमा नगद ३ लाखसहित प्रथम पुरस्कार मन्त्रालयले विद्यालयलाई प्रदान गरेको हो। २०८० सालको माध्यमिक शिक्षा परीक्षा मार्फत प्राप्त गरेको नतिजाका आधारमा विद्यालयले उत्कृष्टता … Continue reading मावि तुलसीपुर सेन्टर देशभरमै प्रथम: शिक्षा मन्त्रालयले गर्यो पुरस्कृत

थप पढ्नुहोस् »

सरकारी विद्यालयमा मनपरी शुल्क,एसईई प्रमाणपत्र लिन १० हजार तिर्दै विद्यार्थी

दाङ, २ असोज । सामुदायिक विद्यालयहरुका कुनै पनि बहानामा शुल्क लिन पाइदैन । सरकारले नीतिमा माध्यमिक शिक्षासम्मको पठन पाठन निशुल्क नै बनाएको छ । तर सामुदायिक विद्यालयमा अस्वभाविक रुपमा शुल्क लिन भने छोडिएको छैन । दाङको एक सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीहरुबाट हजारौँ रुपैया शुल्क असुल्ने गरेको छ ।तुलसीपुर उपमहानगरपालिकाको वडा नं १२ मा रहेको … Continue reading सरकारी विद्यालयमा मनपरी शुल्क,एसईई प्रमाणपत्र लिन १० हजार तिर्दै विद्यार्थी

थप पढ्नुहोस् »

स्थापना दिवसमा विविध कार्यक्रम

दाङ,१ असोज । तुलसीपुर नगर जेसिजले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ। नगर जेसीजले दीप प्रज्वलन, सम्मान तथा सामग्री वितरण लगायत विभिन्न कार्यक्रम गरी जेसिजको ६०औँ स्थापना दिवस मनाएको हो। तुलसीपुर नगर जेसिस वर्ष २०२४ का अध्यक्ष पूर्णविक्रम डांगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको प्रमुख … Continue reading स्थापना दिवसमा विविध कार्यक्रम

थप पढ्नुहोस् »

बाल दिवसको अवसरमा विविध कार्यक्रम

दाङ ,२८ भदौ । ६०औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर तुलसीपुरमा विविध कार्यक्रम गरिएको छ। “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी “भने मूल नाराका साथ तुलसीपुर स्थित गुरुजुर नमुना माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो। तुलसीपुर नगर बाल सन्जाल र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो। नगर बाल सन्जालकी उपाध्यक्ष प्रशंसा केसीको अध्यक्षता तथा न्यायिक … Continue reading बाल दिवसको अवसरमा विविध कार्यक्रम

थप पढ्नुहोस् »

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबीबीएस पढाइ, ५० विद्यार्थी भर्ना गर्न पाइने

दाङ,२२ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई पहिलो वर्ष ५० सिट सुनिश्चित गरेको हो । यो सुनिश्चितता पछि प्रतिस्ठानले पढाई पनि सुरु गर्ने तयारी गरिएको छ । ५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले … Continue reading राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबीबीएस पढाइ, ५० विद्यार्थी भर्ना गर्न पाइने

थप पढ्नुहोस् »

रोकियो मावि सेन्टरको शैक्षिक पूर्वाधार निर्माण

प्रहरी–विद्यालय जग्गा विवाद दाङ, २० भदौ । जिल्लाकै नमुना र उत्कृष्ट विद्यालयको रुपमा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरमा पूर्वाधार अभावले पठन पाठनमा समस्या भएको छ । विद्यालयमा भएका पूर्वाधारले विद्यार्थी चापको व्यवस्थापन गर्न समस्या भए पछि नयाँ पूर्वाधार निर्माणमा जुटेको विद्यालयले नयाँ निर्माण पुरा गर्न नपाउदा विद्यार्थीलाई कक्षा कोठा व्यवस्थापन र पठन पाठनमा समस्या झेल्दै … Continue reading रोकियो मावि सेन्टरको शैक्षिक पूर्वाधार निर्माण

थप पढ्नुहोस् »