तुलसीपुरका विद्यालय खुले
दाङ। वातावरणीय परिस्थितिका कारण वन्द रहदै आएका तुलसीपुरका विद्यालयहरु आजदेखि खुल्ने भएका छन् । वायुमण्डलमा प्रदुषणको मात्र वढ्दै जाँदा बालबालिकामा असर पर्ने भन्दै नेपाल सरकारले सबै विद्यालयहरु वन्दको घोषणा गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाले भने मापदण्ड वनाएर विद्यालय सञ्चालन गर्न थालेको हो ।शिक्षा, युवा तथा खेलकुद महाशाखाले वायुको गुणस्तर सूचकका आधारमा हालको अवस्था विशेष समुहका … Continue reading तुलसीपुरका विद्यालय खुले