सरकारलाई एसईई परीक्षा खारेज गर्न निर्देशन
काठमाण्डौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । विहिवार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घतीमगरले १२ सम्म विद्यालय तहको परीक्षा भएको र राष्ट्रिय परीक्षा बोर्डले परीक्षा … Continue reading सरकारलाई एसईई परीक्षा खारेज गर्न निर्देशन