शिक्षा

महायज्ञको तेस्रोदिन ३ बजेसम्म साढे १९ लाख आर्थिक संकलन

दाङ,१५ माघ । तुलसीपुरमा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको तेस्रो दिन करीव साढे १९ लाख आर्थिक संकलन भएको छ । सोमबार दिउँसो ३ बजेसम्म १९ लाख ४९ हजार ३ सय ५८ रुपैयाँ आर्थिक संकलन भएको छ । महायज्ञको तेस्रोदिन भक्तजनहरुको उल्लेखीय सहभागिता रहेको छ ।महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको भिड समेत बढ्दो छ । भाष्कर कमलनयन गौतमले … Continue reading महायज्ञको तेस्रोदिन ३ बजेसम्म साढे १९ लाख आर्थिक संकलन

थप पढ्नुहोस् »

पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी गोरखा माविलाई

दाङ,१४ माघ। तुलसीपुर उपमहानगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा माध्यमिक विद्यालय तुलसीपुरले हात पारेको छ । गुरु जजुर नमुना मावि रक्षाचौर दाङको आयोजनामा माघ ११ गते सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा उक्त विद्यालयले १८ स्वर्ण पदकसहित ७ रजत र ६ कास्य गरी ३१ पदक हात पार्न सफल भएको हो। गुरु जजुर नमुना माध्यमिक … Continue reading पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी गोरखा माविलाई

थप पढ्नुहोस् »

गुरुकुल एकेडेमीमा मिनि ओलम्पिक सुरु

दाङ,१४ माघ ।दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले मिनि ओलम्पिक सुरु भएको छ । विद्यालयको ९ औँ वार्षिकोत्सवको अवसरमा साप्ताहिक खेल गतिविधि अन्र्तगत मिनि ओलम्पिकको आयोजना गरेको होएकेडेमीका प्रिन्सिपल डा. कृष्णराज डिसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेश कमार पाण्डेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सुरु गरिएको हो । प्रमुख अतिथि पाण्डेले … Continue reading गुरुकुल एकेडेमीमा मिनि ओलम्पिक सुरु

थप पढ्नुहोस् »

राप्ती बाल एकेडेमीको १५ औँ वार्षिकोत्सव

तुलसीपुर, १३ माघ ।तुलसीपुरमा रहेको राप्ती बाल एकेडेमीको १५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार पाण्डेको अध्यक्षता एवम् एनप्याव्सनका केन्द्रीय अध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमका सहभागीहरुले विद्यालयले छोटो समयमै आफ्नो पहिचान बनाउन सफल भएको बताएका थिए ।कार्यक्रममा केन्द्रीय केन्द्रिय उपाध्यक्ष डाँगीले … Continue reading राप्ती बाल एकेडेमीको १५ औँ वार्षिकोत्सव

थप पढ्नुहोस् »

ज्योतिपुञ्जको २३ औं स्थापना दिवस

दाङ, माघ ११ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले २३ औं स्थापना दिवस मनाएको छ। बिहिबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले आफ्नोे २३ औ स्थापना दिवस मनाएको हो ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा गत शैक्षिक बर्षमा कक्षा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार बितरण गरिएको छ … Continue reading ज्योतिपुञ्जको २३ औं स्थापना दिवस

थप पढ्नुहोस् »

मावि तुलसीपुर सेन्टरको वार्षिकोत्सव: शैक्षिक क्षेत्रमा उदाहरणीय

उमा भण्डारी । दाङ,१० माघ । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर यस क्षेत्रको गौरबको विषय बनेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । तुलसीपुर क्षेत्रमा मात्र नभई जिल्लामै यस विद्यालयको शिक्षण सिकाई क्रियाकलाप एवम् शैक्षिक गतिविधि उदाहरणीय रहेको उनीहरुले बताएका छन् । असल नेतृत्वले विद्यालयको शैक्षिक, भौतीक र आर्थिक अवस्थामा सुधार ल्याउन सक्छ भन्ने … Continue reading मावि तुलसीपुर सेन्टरको वार्षिकोत्सव: शैक्षिक क्षेत्रमा उदाहरणीय

थप पढ्नुहोस् »

शिक्षकहरुलाई रेक्टा विधिको तालिम

घोराही ९ माघ । गुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसिपुर र गुरुकुल एकेडेमी लमहिका नँया शिक्षक तथा शिक्षिकाहरुलाई यस्तो तालिम दिइएको हो । आधारभुत शिक्षण तालिम अर्थात विद्यार्थि केन्द्रित शिक्षण विधि अन्तर्गतको यो तालिममा गुरुकुल एकेडेमी तुलसिपुर तथा लमहिका २५ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको गुरुकुल … Continue reading शिक्षकहरुलाई रेक्टा विधिको तालिम

थप पढ्नुहोस् »

यस बर्षको एसईई परीक्षा चैत १५ देखि २७ सम्म

काठमाडौँ, ७ माघ । माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा संचालन मिति तय गरेको अध्यक्ष महाश्रम शर्माले बताए । चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताए । बोर्डको वार्षिक कार्यतालिका अनुसार … Continue reading यस बर्षको एसईई परीक्षा चैत १५ देखि २७ सम्म

थप पढ्नुहोस् »

त्रिविको उपकुलपतिपदमा १६ जनाको आवेदन

काठमाण्डौँ,७ माघ ।त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको दरखास्त परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको सिफारिस समितिमा आइतबारसम्म आइतबारसम्म १६ जनाको आवेदन परेको आवेदन दिने समय सोमबारसम्मका लागि तोकिएको छ । भोलिसम्म केही थप व्यक्तिहरूले समेत आवेदन दिने अपेक्षा गरिएको छ ।आइतबारमात्र त्रिविका पूर्व डीन गुणनिधी न्यौपाने, परीक्षा बोर्डका पूर्व … Continue reading त्रिविको उपकुलपतिपदमा १६ जनाको आवेदन

थप पढ्नुहोस् »

थारु संस्कारमा सिर्जित विद्यार्थीः भान्सा देखि कुलसंस्कारका सिर्जना

कुनै ढिक्री बानेर बनाइने, कुनै गोलो रोटी जस्तै बनाइने र कुनै लाम्चो आकार बनाइने रहेछ, उनले भनीन्-‘फरक समुदायमा रहेर खानाका परिकार बनाउन पाउँदा निकै खुशी लागेको छ।’ उमा भण्डारी दाङ,५ माघ । डमक्क हुस्सु । रुखका हांगाबाट खसेका शीतको थोपाको स्पर्श । बारीको छेउछाउ भुसको आगो। एकतिर लहरै बालिएका चुल्हो । बिच बारिमा विद्यार्थीहरु । … Continue reading थारु संस्कारमा सिर्जित विद्यार्थीः भान्सा देखि कुलसंस्कारका सिर्जना

थप पढ्नुहोस् »