सन्दीप र करण चम्किदा ओमान १२१ रनमा अलआउट, लिए ४/४ विकेट
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई १२१ रनमा अलआउट गरेकाे छ । ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएकाे हाे । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट … Continue reading सन्दीप र करण चम्किदा ओमान १२१ रनमा अलआउट, लिए ४/४ विकेट