नेपालगञ्जमा आजदेखि अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु
दाङ। नेपालगञ्ज रंगशालामा आज शनिबारदेखि तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु हुँदैछ। नेपालगञ्ज स्वीमिङ क्लबले नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा भारतबाट करिब ५० र बाँकेसहित देशका विभिन्न स्थानबाट करिब १५० गरी झन्डै २०० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा अन्डर-८ देखि अन्डर-१७ उमेर समूह तथा १७ वर्षभन्दा माथिका खेलाडीले … Continue reading नेपालगञ्जमा आजदेखि अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु