चेन्नईको चौथो हार
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नेई सुपर किङ्ग्स चौथो पटक पराजित भएको छ। बुधबार राति यूएईको आबुधाबीमा भएको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नेईलाई १० रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १६७ रन बनायो । जवाफमा चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५७ रनमा रोकियो । यो जितसँगै कोलकाता पाँच … Continue reading चेन्नईको चौथो हार