खेल

फिफा बरियतामा नेपाल यथावत्

काठमाण्डाै । विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो । फिफाले पछिल्लो पटक बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा कायमै छ । कोरोनाका कारण चैत्रयता फुटबल प्रतियोगिता हुन पाएको छैन । विश्व वरियताको शीर्ष … Continue reading फिफा बरियतामा नेपाल यथावत्

थप पढ्नुहोस् »

राखेपका नयाँ बोर्ड सदस्यले सपथ लिदै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नव नियुक्त बोर्ड सदस्यको शपथ आज (सोमबार) हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले नव–नियुक्त बोर्ड सदस्यको शपथ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा दिउँसो २ बजे राखेको छ । मन्त्रीपरिषद्को २९ गते बसेको बोर्ड बैठकले राखेपमा ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो । प्रधानमन्त्री केपी … Continue reading राखेपका नयाँ बोर्ड सदस्यले सपथ लिदै

थप पढ्नुहोस् »

त्रीशिदेश्वरीले चुम्यो ईन्टर दाङ टि-२० क्रीकेटको उपाधी

लक्ष्मण बस्नेतदाङ । ईन्टर दाङ टि- २० क्रीकेट २०७७ को उपाधी त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर ले हात पारेको छ ।हेल्पिङ सौल दाङको आयोजना मा महेन्द्र माबी खेल मैदान तुलसिपुर मा आज बिहिवार सम्पन्न फाईनल खेलमा ज्ञान ज्योती स्पोर्ट्स एकाडेमी तुलसीपुर लाई ८ रनले पाखा लगाउदै त्रीशिदेश्वरी स्पोर्ट्स क्लब ले उपाधी उचाले को हो । उपाधी … Continue reading त्रीशिदेश्वरीले चुम्यो ईन्टर दाङ टि-२० क्रीकेटको उपाधी

थप पढ्नुहोस् »

फुटसलकाे उपाधि बिएस युवा क्लव तुलसीपुरलाई

कपिल लामिछाने दाङ। नवजागरण युवा क्लव झिङ्गैकाे आयाेजनामा साेमबारबाट सुरु भएकाे फुटसलकाे उपाधि बि.एस.युवा क्लव तुलसीपुरले हात पारेकाे छ । दशैँकाे पुर्वसन्ध्यामा खसीकप फुटसल प्रतियाेगिता आयाेजना गरिएकाे थियाे । दश वटा टिमकाे सहभागिता रहेकाे उक्त खेल दुधरास साेनापुर मिनिरल्स एण्ड आयल प्रा.ली.काे खाली जमिनमा सम्पन्न भएकाे हाे । निकै प्रतिस्पर्धा रहेकाे फाईनल खेलमा बि.एस. युवा … Continue reading फुटसलकाे उपाधि बिएस युवा क्लव तुलसीपुरलाई

थप पढ्नुहोस् »

दिल्ली १३ रनले विजयी, फेरि उक्लियो शिर्ष स्थानमा

दुबईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो । जितका लागि १६२ रनको लक्ष्य पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनायो । यो जितसँगै दिल्ली … Continue reading दिल्ली १३ रनले विजयी, फेरि उक्लियो शिर्ष स्थानमा

थप पढ्नुहोस् »

रोनाल्डोलाई कोरोना संक्रमण

पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान तथा इटालियन क्लव युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको पोर्चुगिज फुटबल महासङ्घले मङ्गलबार जानकारी दिएको हो । कोरोना रिपोर्ट पोजेटिभ आए पनि उनका लक्षण नदेखिएको र अहिले अवस्था सामान्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

थप पढ्नुहोस् »

चेन्नईकाे तेस्राे जित

इण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदराबाले पाँचौ हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा हैदरावाद २० रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो । जवाफमा हैदरावाद २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ४७ रनमा रोकियो । जारी प्रतियोगितामा हैदरावादको पाँचौ … Continue reading चेन्नईकाे तेस्राे जित

थप पढ्नुहोस् »

मुम्बईसँग दिल्ली ५ विकेटले पराजित

दुबईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनायो । जितका लागि १६३ रनको लक्ष्य पाएको मुम्बईले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १६६ रन बनायो । यो जितसँगै … Continue reading मुम्बईसँग दिल्ली ५ विकेटले पराजित

थप पढ्नुहोस् »

सन्दीप आवद्ध दिल्लीको सानदार जित

दुबईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएलमा) सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले पाँचौं जित हात पारेको छ । राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ४६ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो । जितका लागि १८५ रनको लक्ष्य पाएको … Continue reading सन्दीप आवद्ध दिल्लीको सानदार जित

थप पढ्नुहोस् »

पञ्जाव ६९ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई हराएको छ ।  राति भएको खेलमा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको हो । यूएईकाे अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो । पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स … Continue reading पञ्जाव ६९ रनले पराजित

थप पढ्नुहोस् »