विनाेदकाे शतक र राजेशकाे ५ विकेटमा आर्मी विजयी
काठमाण्डाै । शुक्रबारदेखि सुरु भएको चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशलाई ९८ रनले हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो । जितका लागि २ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी ४८ ओभरमा एक सय ८९ रन बनाउँदै अलआउट भयो । गण्डकीलाई १ सय ८९ रनमा रोक्न आर्मीका … Continue reading विनाेदकाे शतक र राजेशकाे ५ विकेटमा आर्मी विजयी