फिफा वरीयतामा नेपाल यथावत्
अन्तर्राष्ट्रिय फुटबलको नयाँ वरीयतामा नेपाल यथास्थानमै कायम रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल एक सय ७१ औँ स्थानमै यथावत् रहेको छ । एक महिनायता कुनै पनि प्रतियोगिता नखेलेको कारण नेपालको वरीयता तलमाथि भएको छैन । दक्षिण एसियालीमा नेपालभन्दा माथि भारत एक सय ४ औँ स्थानमा र माल्दिभ्स एक सय ५५ … Continue reading फिफा वरीयतामा नेपाल यथावत्