युक्रेनी ड्रोन आक्रमणमा रूसका परमाणु केन्द्र र इन्धन टर्मिनल प्रभावित
काठमाडौं ,९ भदौ । युक्रेनले हालै गरेको ड्रोन आक्रमणमा रूसका विभिन्न महत्वपूर्ण संरचनामा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। रिपोर्टअनुसार, युक्रेनले एकैपटक ९५ वटा ड्रोन खसालेको छ। तीमध्ये एक ड्रोन सीमाबाट करिब ६० किलोमिटर टाढा रहेको कुर्स्क परमाणु केन्द्रमा खसेर सहायक ट्रान्सफर्मरमा क्षति पुर्याएको हो। आक्रमणपछि परमाणु भट्टीको उत्पादन क्षमता ५० प्रतिशतले घटेको … Continue reading युक्रेनी ड्रोन आक्रमणमा रूसका परमाणु केन्द्र र इन्धन टर्मिनल प्रभावित