कम्बोडियाले युद्धविराम उल्लंघन गरेको थाइल्यान्डको आरोप, सीमामा तनाव कायमै
एजेन्सी । थाइल्यान्डको सेनाले कम्बोडियामाथि युद्धविराम उल्लंघन गर्दै विवादित सीमाका तीन फरक स्थानमा हतियार प्रहार गरेको गम्भीर आरोप लगाएको छ। थाई सेनाले आक्रोशित हुँदै यदि आक्रामकता कायमै रह्यो भने थप निर्णायक कारवाही गर्न बाध्य हुने चेतावनी दिएको छ। थाइल्यान्ड र कम्बोडियाबीच मलेसियामा भएको सहमतिअनुसार सोमवार मध्यरातदेखि युद्धविराम लागू भएको थियो। तर, त्यसयता यो दोस्रोपटक युद्धविराम … Continue reading कम्बोडियाले युद्धविराम उल्लंघन गरेको थाइल्यान्डको आरोप, सीमामा तनाव कायमै