समाचार

लेक लागेर एक युवकको मृत्यु

काठमाडौ,२४ असोज । मनास्लु पदमार्गअन्तर्गत लार्केतर्फ जाँदै गर्दा भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको लेक लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रजापति…  थप पढ्नुहोस

जबरजस्ती करणी अभियोगमा तीनजना पक्राउ

उदयपुर,२४ असोज । उदयपुरमा तीन अलग–अलग स्थानमा भएको जबरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालयले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–२ चारघरेमा १६ वर्षिया बालिकामाथि जबरजस्ती…  थप पढ्नुहोस

नेपाल आज जापानसंग खेल्दै

काठमाडौ,२४ असोज । नेपालले आज जापानसंग प्रतिस्पर्धा गर्दैछ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत नेपाल आज जापानसँग प्रतिस्पर्धा गर्न लागेको । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो…  थप पढ्नुहोस

अपराध नियन्त्रणमा असफल भएपछि पेरुकी राष्ट्रपति बोलुआर्ते महाभियोगमार्फत पदच्युत

काठमाडौ,२४ असोज । दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराध लहरबीच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरु संसद्ले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ। सरकार अपराध नियन्त्रणमा…  थप पढ्नुहोस

टिकटक बनाउन खोलामा हामफालेका युवकको शव फेला

काठमाडौ,२४ असोज । टिकटक बनाउन खोलामा हामफालेका बाराका एक युवक मृत फेला परेका छन् । बाराको प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय विकी गोसाइँ आज मृत फेला परेका हुन् । उनी…  थप पढ्नुहोस

अस्थायी र करार कर्मचारी कटौती नहुने

काठमाडौ,२४ असोज ।। सरकारले अस्थायी र करारका कर्मचारी नराख्ने निर्णय गरे पनि उक्त व्यवस्था शिक्षकमा लागू नहुने भएको छ। अर्थ मन्त्रालयले असोज ७ गते जारी गरेको अनुत्पादक खर्च कटौती र…  थप पढ्नुहोस

बस र टिपर ठोक्किँदा ११ जना घाइते

काठमाडौं,२४ असोज । पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा बस र टिपर ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्। आज विहान करिब ९ बजेतिर नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु प्र…  थप पढ्नुहोस

हात्ती धपाउन गस्ती परिचालन

भद्रपुर,२४ असोज । धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जंगलबाट हात्तीको हुल आउँने जोखिम बढेपछि झापाको बाहुनडाँगी क्षेत्रमा डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ। डिभिजन वन कार्यालयका…  थप पढ्नुहोस

प्रहरी हवल्दार अधिकारीलाइ अदालतको सम्मान

दाङ, २४ असोज । जेन्जी आन्दोलनको हिंसात्मक रुप लिँदै गएको भदौ २४ गते, धेरै सरकारी र निजी संरचनाहरू जलिरहेका बेला दाङ जिल्ला अदालत भने एक महिला सुरक्षाकर्मीको साहसिक कदमले जोगियो।…  थप पढ्नुहोस

भूमि समस्या समाधान आयोग र जिल्ला समिती खारेज

काठमाडौं, २३ असोज । सरकारले भूमि समस्या समाधान आयोग र देशभरका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology