दाङ,२२ असोज । दाङको तुलसीपुरमा ‘तुलसीपुर रिडर्स क्लब’ गठन भएको छ । मंगलबार तुलसीपुरमा सम्पन्न भेलाले अमर खड्कालाई संयोजक बनाएको हो ।पठन संस्कृतिको विकासका लागि उक्त क्लव गठन गरिएको हो… थप पढ्नुहोस
सुर्खेत,२२ असोज । कर्णाली प्रदेशस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सुर्खेतले दसैँ अवधिमा एक करोडभन्दा बढी मूल्य बराबरको खाद्यान्न बिक्री गरेको छ। भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा… थप पढ्नुहोस
काठमाडौं,२२ असोज । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँचवाँ टी–२० खेलमा पाँच विकेटको जित हात पार्दै ३–२ ले शृंखला आफ्नो नाम गरेको छ। बुधबार सम्पन्न अन्तिम खेलमा टस जितेर… थप पढ्नुहोस
काठमाडौँ,२२ असोज । घरायसी विवाद बढेपछि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा घरायसी विवाद बढेपछि जीतमान तामाङले आफ्नी ४९ वर्षीया श्रीमती सविनाको हत्या गरेका हुन् ।… थप पढ्नुहोस
काठमाडौं,२२ असोज । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएर बयान कागज गरेका छन्। विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा बस्नेतको बयान सरकारी वकिलको निर्देशनअनुसार लिइएको… थप पढ्नुहोस
इलाम,२२ असोज । इलाममा ४० वर्षयताकै बढी वर्षा भएपछि ठूलो जनधन क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ र १८ गते परेको अविरल वर्षाले… थप पढ्नुहोस
उमा भण्डारी, दाङ । दाङको बबई गाउँपालिका–३ बस्ने गंगदी यतिबेला प्रजनन स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्। १५ वर्षमै सन्तान जन्माएकी उनलाई एकातिर स्वास्थ्य समस्या र अर्कोतिर सन्तानको चिन्ताले च्यापिरहेको छ। उनमा… थप पढ्नुहोस
काठमाडौ,२१ असोज । मलेसियामा जारी टि–२० सिरिज अन्तर्गत चौथो खेलमा नेपाल विजयी भएको छ। मंगलबार भएको खेलमा कप्तान इन्दु बर्माको अविजित ४८ रनको पारीसहित नेपालले मलेसियालाई ६ विकेटले हराएको हो।… थप पढ्नुहोस
काठमाडौँ,२१ असोज । सरकारले हालैको बाढी र पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ। मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को… थप पढ्नुहोस
हुम्ला,२१ असोज। हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ। सोमबार साँझदेखि उत्तरी नाम्खा गाउँपालिकाका यारी, हिल्सा, लिमीलगायत क्षेत्रमा हिमपात भएपछि चिसो अत्यधिक बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले जानकारी दिएका छन्।… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology