समाचार

चट्याङ लागेर एकजनाको मृत्यु

कैलाली,२९ जेठ । चट्याङ लागेर कैलालीमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहिबार खेतमा हिडिरेको अवस्थामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको हो । कैलालीमा चट्याङ…  थप पढ्नुहोस

एयर इन्डियाको विमान दुर्घटना

काठमाडौँ,२९ जेठ । एयर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटना भएको छ । भारतको गुजरातस्थित अहमदाबादमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विमान अहमदाबादबाट लन्डनका लागि उडेको केही समयमै दुर्घटना भएको…  थप पढ्नुहोस

एक साताभित्र देशभर मनसुन सक्रिय हुने

काठमाडौं,२९ जेठ । एकसाताभित्रमा देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । औसम मितिभन्दा १५ दिन अघि देखि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र…  थप पढ्नुहोस

बालेनबिरुद्ध अर्को उजुरी

काठमाडौँ,२९ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरी परेको छ । बालेनले मात्र प्रयोग गर्नेगरी बनाइएको लिफ्ट निर्माणमा अनियमितता भएको जिकिरसहित सिन्धुलीका युवराज सफलले…  थप पढ्नुहोस

सुतिरहेका बेला हत्या, भिनाजु पक्राउ

काठमाडौँ,२९ जेठ । रामेछापमा एक जना पुरूषको हत्या भएको छ। जिल्लाको रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ बस्ने २९ वर्षका लबकुमार थापामगरको हत्या भएको । मंलगबार राती उनको हत्या भएको जिल्ला प्रहरी…  थप पढ्नुहोस

अन्तरजेसीज वक्तृत्वकला प्रतियोगिता सम्पन्न

दाङ,२९ जेठ । तुलसीपुर नगर जेसीजले अन्तरजेसीज वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । जेसीज सप्ताह २०२५ अन्तर्गत पाँचौँ दिनमा अन्तरजेसिज वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । तुलसीपुर नगर जेसीजका अध्यक्ष…  थप पढ्नुहोस

दाङका सुनचाँदी व्यवसायी आन्दोलित: बिहीवार सबै पसल बन्द हुने

दाङ,२८ जेठ । दाङका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। संघीय सरकारले सुनका गरगहनामा विलासिता कर र बहुमूल्य बस्तुहरूमा भ्याट लगाउने नयाँ नीति ल्याउन लागेको विरोधमा व्यवसायीहरु आन्दोलित भएका हुन् ।…  थप पढ्नुहोस

दुई समूहबीच झडप हुँदा ९ जना घाइते

दाङ,२८ जेठ । दुई समुहबिच झडप हुँदा कपिलवस्तुमा ९ जना घाइते भएका छन् । कपिलवस्तु नगरपालिका–५ बभनीमा बुधबार दिउँसो दुई स्थानीय समूहबीच झडप हुँदा ९ जना घाइते भएका हुन् ।…  थप पढ्नुहोस

बबई गाउँपालिकाका अध्यक्षमाथि कार्यकक्षमै हेलमेट प्रहार

दाङ, जेठ २८ । बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षत्रीमाथि कार्यकक्षमै एक युवकले आक्रमणको प्रयास गरेका छन्। सोही गाउँपालिका वडा नं. ७ चरकमटियाका सुरेश हमालले अध्यक्षको कार्यकक्षमा प्रवेश गरी एकाएक…  थप पढ्नुहोस

तुलसीपुरको नीति संवादः खाली कुर्सीमा बोल्न नआएका आवाज

दाङ,२८ जेठ । तुलसीपुर उपमहानगरपालिकामा बुधबार सरोकारवालासंग नया अभ्यास थालेको थियो निति संवाद । आगामी आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम र बजेटका लागि तुलसीपुरको नीति कस्तो बनाउने भनेर सरोकारवालालाई त्यो…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology