मालपोत तुलसीपुरबाट बिचौलिया र लेखापढी व्यवसायी पक्राउ
दाङ,२२ चैत। मालपोत कार्यालय तुलसीपुरबाट बिचौलिया र लेखापढी व्यवसायी पक्राउ परेका छन् । सेवाग्राहीलाई अनावश्यक दुःख दिएको तथा प्रक्रियामा अवरोध पुर्याएको आरोपमा प्रहरीले केही बिचौलिया र लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई कार्यालय हाताभित्रैबाट नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार सेवाग्राहीहरूले काम गराउँदा अनावश्यक झन्झट खेप्नुपरेको, बिचौलियाको … Continue reading मालपोत तुलसीपुरबाट बिचौलिया र लेखापढी व्यवसायी पक्राउ