कार दुर्घटना हुँदा एउटै परिवारका ९ जनाको मृत्यु
काठमाडौ,२१ चैत । महाराष्ट्रमा कार दुर्घटना हुँदा एउटै परिवारका ९ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार शुक्रबार राति नासिक जिल्लाको डिन्डोरीस्थित शिवाजी नगर क्षेत्रमा कार अनियन्त्रित भई दुर्घटना भएको हो। उक्त स्थान मुम्बईबाट करिब ३०५ किलोमिटर उत्तरपूर्वमा पर्दछ। दुर्घटनामा ज्यान गुमाउनेहरू सामाजिक कार्यक्रममा सहभागी भएर फर्किँदै गरेको बताइएको छ। घटनाबारे मुद्दा दर्ता गरी थप अनुसन्धान … Continue reading कार दुर्घटना हुँदा एउटै परिवारका ९ जनाको मृत्यु