सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च
काठमाडौँ, २८ पुस । आज सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एकैदिन ४ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ रहेको थियो । … Continue reading सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च