सुनको मूल्य बढ्यो, चाँदी घट्यो
दाङ,२ चैत । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्यसूचीअनुसार यस्तो देखिएको हो। महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो। त्यस्तै, चाँदीको मूल्य … Continue reading सुनको मूल्य बढ्यो, चाँदी घट्यो