समाचार

संसद् पुनःस्थापनाबारे कांग्रेस–एमाले नेताबीच छलफल

काठमाडौं,५ पुस। नेपाली कांग्रेसका नेता श्याम घिमिरे र नेकपा एमालेका नेता महेश बर्तौलाबीच संसद् पुनःस्थापनासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा भएको भेटघाटमा दुबै नेताले पछिल्लो राजनीतिक अवस्थाबारे विचार विमर्श गरेका हुन् । कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफल समसामयिक विषयमा केन्द्रित रहेको एमाले नेता बर्तौलाले जानकारी … Continue reading संसद् पुनःस्थापनाबारे कांग्रेस–एमाले नेताबीच छलफल

थप पढ्नुहोस् »

कञ्चनपुर कारागारमा झडपः आठ कैदीबन्दी घाइते

कञ्चनपुर, ५ पुस। कञ्चनपुर कारागारमा कैदीबन्दीबीच भएको झडपमा आठ जना घाइते भएका छन् । शुक्रबार साँझ कारागारको आन्तरिक प्रशासन सञ्चालन गर्दै आएका नाइके र चौकीदारसँग अन्य कैदीबन्दीबीच विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार झडपमा घाइते भएका सबै कैदीबन्दीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको … Continue reading कञ्चनपुर कारागारमा झडपः आठ कैदीबन्दी घाइते

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सवः आज रामजी खाँणसहित चर्चित कलाकारको प्रस्तुति

दाङ, ५ पुस। दाङको प्रथम तुलसीपुर महोत्सवमा आज चर्चित लोकदोहोरी गायक रामजी खाँणसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ । महोत्सवको मूल आयोजक समितिका अनुसार आजको सांस्कृतिक कार्यक्रममा दर्शकलाई मनोरञ्जन दिने विविध प्रस्तुति समावेश गरिएका छन् । आज हुने कार्यक्रममा लोकदोहोरी गायक रामजी खाँणसँगै चर्चित गायिका भूमिका गिरी, गायिका रचना चौधरी, गायक … Continue reading तुलसीपुर महोत्सवः आज रामजी खाँणसहित चर्चित कलाकारको प्रस्तुति

थप पढ्नुहोस् »

वैदेशिक रोजगारीका श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज

काठमाडौं,५ पुस।। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्कसम्बन्धी हालै लागू गरिएको नयाँ मापदण्ड खारेज गरेको छ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत उक्त मापदण्ड खारेज गरेका हुन् । गत ३० कात्तिकमा श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्ने उद्देश्यसहित स्वास्थ्य परीक्षणको दायरा … Continue reading वैदेशिक रोजगारीका श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज

थप पढ्नुहोस् »

उम्मेदवार छनोटका लागि नेकपाले लागू गर्‍यो उमेर मापदण्ड

काठमाडौं,५ पुस। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटमा मापदण्ड लागू गरेको हो। पार्टीले जारी गरेको आन्तरिक परिपत्रअनुसार उम्मेदवार कानुनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण रूपमा स्वच्छ हुनुपर्ने … Continue reading उम्मेदवार छनोटका लागि नेकपाले लागू गर्‍यो उमेर मापदण्ड

थप पढ्नुहोस् »

सात दलीय गठबन्धनबाट राम अशिष यादवको सभामुखमा उम्मेदवारी दर्ता

काठमाडौं,५ पुस । मधेश प्रदेशमा रिक्त सभामुख पदका लागि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्य राम अशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ताका क्रममा प्रस्तावकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बिरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य फकिरा महतो रहेका छन्। मधेश प्रदेशसभाको सभामुख पदका लागि आज … Continue reading सात दलीय गठबन्धनबाट राम अशिष यादवको सभामुखमा उम्मेदवारी दर्ता

थप पढ्नुहोस् »

अमेरिकाले स्थगित गर्यो डिभी कार्यक्रम

काठमाडौं,४ पुस। अमेरिकाले ‘डाइभर्सिटी भिसा’ (डीभी) लोटरी कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार अमेरिकी गृह सुरक्षा विभागले डीभी कार्यक्रम रोक्ने निर्णय गरेको हो। हालै रोड आइल्याण्डस्थित ब्राउन युनिभर्सिटीमा भएको घातक गोलीकाण्डमा संलग्न मुख्य संदिग्ध व्यक्ति डीभी लोटरीमार्फत अमेरिका प्रवेश गरेको तथ्य खुलेपछि कार्यक्रम स्थगित गरिएको बताइएको छ। अमेरिकी गृह सुरक्षा मन्त्री … Continue reading अमेरिकाले स्थगित गर्यो डिभी कार्यक्रम

थप पढ्नुहोस् »

वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं ,४ पुस। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका कपिलवस्तु शिवराज नगरपालिका–५ का ५४ वर्षीय पवित्र प्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीया बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ … Continue reading वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ

थप पढ्नुहोस् »

काठमाडौंका स्पा र होटलबाट आठ बालिकाको उद्धार: पाँच जना पक्राउ

काठमाडौं,४ पुस। नेपाल प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्पा, होटल तथा मनोरञ्जन स्थलबाट आठ जना नाबालिकाको उद्धार गरेको छ। नाबालिकालाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ। ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको पाइएपछि प्रहरी कारबाहीमा उत्रिएको हो। सोही क्रममा विभिन्न … Continue reading काठमाडौंका स्पा र होटलबाट आठ बालिकाको उद्धार: पाँच जना पक्राउ

थप पढ्नुहोस् »

जनस्वास्थ्यको विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्नेमा जोड

दाङ,३ पुस । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयलाई तथ्यमा आधारित, संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्नु पत्रकारको प्रमुख दायित्व भएको सरोकारवालाले बताएका छन्। जनस्वास्थ्यका मुद्दामा सही सूचना प्रवाह र गलत सूचना नियन्त्रणका लागि सञ्चारमाध्यमको भूमिका निर्णायक हुने उनीहरूको जोड रहेको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा घोराहीमा आयोजित जनस्वास्थ्य … Continue reading जनस्वास्थ्यको विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्नेमा जोड

थप पढ्नुहोस् »