देउवाको नेतृत्वमा कांग्रेसले केन्द्रीय संसदीय समिति गठन गर्ने
काठमाडौं,९ पुस । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन केन्द्रीय संसदीय समिति गठन गर्ने तयारी गरेको छ । कांग्रेस विधानको दफा ३१ (घ) अनुसार केन्द्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ । उक्त समितिको सभापति पार्टी सभापति नै रहने प्रावधान छ । विधानमा ‘संसदीय समिति’ भनिए पनि कांग्रेसभित्र यसलाई प्रायः ‘संसदीय … Continue reading देउवाको नेतृत्वमा कांग्रेसले केन्द्रीय संसदीय समिति गठन गर्ने