प्रतिदिन उकालो लाग्दै सुनको मुल्य
काठमाडौँ,११ पुस। पछिल्ला दिनहरूमा स्थानीय बजारमा सुन र चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। आज पनि यी दुवै धातुको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ। हाल कायम भएको मूल्य … Continue reading प्रतिदिन उकालो लाग्दै सुनको मुल्य