ठगी आरोपमा क्यासिनो संचालक पक्राउ
काठमाडौँ,१३ पुस। काठमाडौँको ठमेलस्थित वाल्डो क्यासिनोका सञ्चालक पक्राउ परेका छन्। भारतीय समूहले क्यासिनोमा चुम्बक जडित तास र बाहिरबाटै तास पढ्न सकिने लेन्स प्रयोग गरी जुवा खेल्दै ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार क्यासिनो सञ्चालक चिनियाँ नागरिक च्यान मिन चिङलाई सोही कसूरमा पक्राउ गरिएको हो। उनलाई आइतबार … Continue reading ठगी आरोपमा क्यासिनो संचालक पक्राउ