नाउपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने
काठमाडौँ ,१४ पुस । रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेको छ। सोमबार समानुपातिकतर्फको सांसदहरूको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका पार्टी संरक्षक रेशमलाल चौधरीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्। उनले नागरिक उन्मुक्ति पार्टीले अन्य दलहरूसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारी … Continue reading नाउपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने