तामाकोसीमा खस्यो बस: पाँचजनाको शव फेला
काठमाडौं,२७ माघ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा यात्रुबहाक बस दुर्घटना भएको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ जादैं गरेको १९७५ नम्बरको अरनिको यातायातको यात्रुबहाक बस केहीबेर अगाडि लिलौटी भन्ने ठाउँबाट सिधै तामाकोशीमा खसेको हो । दुर्घटना अहिलेसम्म पाँच … Continue reading तामाकोसीमा खस्यो बस: पाँचजनाको शव फेला