समाचार

लमहीमा होटल संचालक मृत्त फेला

दाङ ,२२ मंसिर । दाङको लमहीमा एक होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन्। पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणतर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल आफ्नो कोठामा मृत भेटिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। प्रहरी टोली घटनास्थलमा पुगेको छ र हाल अनुसन्धान जारी छ। प्रारम्भिक अनुमान अनुसार खनालले आत्महत्या गरेको हुन सक्ने … Continue reading लमहीमा होटल संचालक मृत्त फेला

थप पढ्नुहोस् »

मोटरसाइकल र ट्रक ठोक्किदा एकजनाको मृत्यु

दाङ,२१ मंसिर । पश्चिम दाङको श्रीगाउँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटना बारे इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको हो। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार कालीमाटी गाउँपालिका ३ निवासी २३ वर्षीय भिषण पुन रहेको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बबई … Continue reading मोटरसाइकल र ट्रक ठोक्किदा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

मधेशका मुख्यमन्त्री यादवले मंसिर २४ मा विश्वासको मत लिने

सर्लाही,२१ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आउने मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सत्तारुढ सातदलीय गठबन्धनको आज बसेको बैठकले सो निर्णय गरेको जसपा नेपालका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए। मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्। … Continue reading मधेशका मुख्यमन्त्री यादवले मंसिर २४ मा विश्वासको मत लिने

थप पढ्नुहोस् »

एमाले सधैं गोल्डेन बुट जित्ने खेलाडी जस्तै हो: अध्यक्ष ओली

काठमाडौं,२० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई राजनीतिक मैदानमा सधैं ‘गोल्डेन बुट’ जित्ने खेलाडीसँग तुलना गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेको शक्ति र प्रभावबारे चर्चा गर्दै भने–‘एमाले यस्तो खेलाडी हो, जसले सधैं गोल्डेन बुट जित्छ। एमालेको खुट्टामा बल पर्यो कि कुद्यो, … Continue reading एमाले सधैं गोल्डेन बुट जित्ने खेलाडी जस्तै हो: अध्यक्ष ओली

थप पढ्नुहोस् »

सामुदायिक वनमा एकैदिन नौ मृग मृत फेला

काठमाडौं,२० मंसिर। नवलपुरको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वनमा एकैदिन नौ वटा मृग मृत अवस्थामा फेला परेका छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्रारम्भिक अनुसन्धानले किसानले तोरीमा छरेको विषादी खाएर मृग मरेको आशंका गरिएको छ। मृगहरूको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएको हुँदा विषादी सेवन नै मुख्य कारण हुनसक्ने निकुञ्जको … Continue reading सामुदायिक वनमा एकैदिन नौ मृग मृत फेला

थप पढ्नुहोस् »

तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने

दाङ,२० मंसिर । दाङको तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने भएको छ। महोत्सवको उद्देश्य, मिति, स्थान र प्रमुख आकर्षणबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले विस्तृत जानकारी दिएको हो। महोत्सव मंसिर २३ देखि २९ गतेसम्म तुलसीपुर–५ (ग) लाईन, उपमहानगरपालिका गेटनजिक आयोजना हुनेछ।‘यःमरी पून्ही या सकसीत लसताय भिन्तुना ’ नारासहित हुने महोत्सवमा विभिन्न नेवारी परिकारहरूको … Continue reading तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने

थप पढ्नुहोस् »

बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु: क्षतिपूर्ति नपाएपछि राजमार्ग अवरुद्ध

काठमाडौ,२० मंसिर ।रौतहटको चन्द्रपुर नगरपालिका–६, मोतियाही पुलनजिक चपुर–गौर सडकखण्डमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। गौरबाट चन्द्रनिगाहपुरतर्फ जादै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलले ज्यान गुमाएका हुन्। घटनापछि मृतकका परिवार र बस सञ्चालक … Continue reading बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु: क्षतिपूर्ति नपाएपछि राजमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

दाङको लमहीमा गोली चल्यो

दाङ , २० मंसिर । दाङको लमहीमा गोली चलेको छ। अज्ञात समूहले एक सुन पसलमा गोली प्रहार गरेको बताइएको छ। घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने गोली चलाउनेको खोजीकार्य जारी रहेको दाङ प्रहरीले जनाएको छ।प्रहरी निरीक्षक बाबुराम बस्नेतले लमहीको एक सुनचाँदी पसलमा  गोली चलेको पुष्टि गरे । घटनाको थप अनुसन्धान भइरहेको उन्ले बताए ।

थप पढ्नुहोस् »

सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरको ब्रेक

काठमाडौं ,२० मसिर ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा ʻब्रेकʼलगाएको छ। एनपीएलको दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा सुदूरपश्चिमलाई हराउँदै विराटनगरले सुदूरपश्चिमको अपराजित यात्रामा ʻब्रेकʼलगाएको हो।  सुदूरपश्चिमले विराटनगरलाई दिएको लक्ष्य ११.२ ओभरमा पुरा गर्दै विराटनगरले सुदूरपश्चिमको जितलाई ब्रेक लगाएको हो। यो इनिङमा विराटनगरले बनाएको स्कोर प्रतियोगिताको हालसम्मकै उच्च हो ।

थप पढ्नुहोस् »

दाङमा १२ जना फरार अभियुक्त पक्राउ

दाङ,२० मंसिर। दाङ प्रहरीले फरार अभियुक्तहरूलाई पक्राउ कार्यमा तीव्रता दिएको छ। केही दिनको अन्तरालमा मात्रै झन्डै १२ जना फरार अभियुक्तहरु दाङ प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार अदालतबाट फैसला भइसकेका तर पक्राउ नपरेका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिने कार्य निरन्तररुपमा भइरहेकै हो।  पछिल्लो एकसातामा मात्रै  प्रहरीले १२ जना फरार प्रतिवादीलाई पक्राउ … Continue reading दाङमा १२ जना फरार अभियुक्त पक्राउ

थप पढ्नुहोस् »