समाचार

रविको नेतृत्वमा चुनावमा जाऔं: बाबुराम भट्टराई

काठमाडौ,१४ कार्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेलमुक्त गरी उनकै नेतृत्वमा नयाँ वैकल्पिक शक्ति बनाउने आवश्यकता औँल्याएका छन्। शुक्रबार रास्वपा द्वारा आयोजित ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रममा बोल्दै उनले पुराना दलहरू: कांग्रेस र कम्युनिष्टलाई परास्त गर्न सबै नयाँ शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए। डा. भट्टराईले लामिछानेको नेतृत्व क्षमता … Continue reading रविको नेतृत्वमा चुनावमा जाऔं: बाबुराम भट्टराई

थप पढ्नुहोस् »

भिजिट भिसामा नयाँ मापदण्ड लागु

काठमाडौ,१४ कार्तिक । सरकारले यसअघिको ६ बुँदे भिजिट भिसा मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड लागू गरेको छ। अध्यागमन विभागका अनुसार नयाँ मापदण्ड संविधानले दिएको नागरिकको मौलिक हक र स्वतन्त्र आवतजावतको अधिकार सुनिश्चित गर्दै स्वार्थ समूहको चलखेल रोक्न र गलत क्रियाकलाप नियन्त्रण गर्न लागू गरिएको हो। छ बुँदे मापदण्ड पुनरावलोकनका लागि सिफारिस गरिए अनुसार २०८० माघ … Continue reading भिजिट भिसामा नयाँ मापदण्ड लागु

थप पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगितः महाधिवेशनको मितिमा विवाद

काठमाडौ,१४ कार्तिक। संस्थापन र इतर पक्षबीच महाधिवेशनको मितिलाई लिएर विवाद बढेपछि नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सुरु हुन नपाई स्थगित गरिएको हो। अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ। सूत्रका अनुसार, कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमति नलिएरै महामन्त्री गगन थापाले मंसिरभित्र १५ … Continue reading कांग्रेस केन्द्रीय समितिको बैठक स्थगितः महाधिवेशनको मितिमा विवाद

थप पढ्नुहोस् »

अनलाइन सञ्चारमाध्यमका लागि नयाँ नियमावली जारीः दर्ता गर्न ५ हजार शुल्क

काठमाडौ,१४ कार्तिक । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रियाa व्यवस्थित गर्न ‘छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२’ जारी गरेको छ। नयाँ नियमावली अनुसार, अब नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता गर्न ५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्नेछ भने सञ्चालनमा रहेका अनलाइन मिडियाले हरेक आर्थिक वर्ष आफ्नो प्रमाणपत्र २ हजार ५ सय रुपैयाँमा नवीकरण गर्नुपर्नेछ। यसअघि … Continue reading अनलाइन सञ्चारमाध्यमका लागि नयाँ नियमावली जारीः दर्ता गर्न ५ हजार शुल्क

थप पढ्नुहोस् »

दाङका पालिकालाई मतदान स्थल सिफारिस गर्न निर्वाचन आयोगको निर्देशन

दाङ, १४ कार्तिक । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश ,दाङले मतदान स्थलको विवरण पठाउन निर्देशन दिएको छ। आयोगले दाङका सबै स्थानीय तहलाई नयाँ मतदान स्थल थप, सच्याउने वा गाभ्ने विषयमा विवरण पठाउन निर्देशन दिएको हो । दाङका सबै स्थानीय तहलाई नयाँ मतदान स्थल थप, सच्याउने वा गाभ्ने विषयमा विवरण पठाउन निर्देशन दिएको छ। प्रदेश निर्वाचन … Continue reading दाङका पालिकालाई मतदान स्थल सिफारिस गर्न निर्वाचन आयोगको निर्देशन

थप पढ्नुहोस् »

चितुवाको छालासहित दुईजना पक्राउ

काठमाडौ,१४ कार्तिक । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका(–१७ ग्वार्कोस्थित एक क्याफेबाट चितुवाको छाला जस्तो देखिने आखेटोपहार १ थानसहित दुई जनालाई प्रक्राउ गरिएको प्रहरीले बताएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भक्तपुर चागुँनारायण नगरपालिका–५ बस्ने ४६ वर्षीया मथुरा विक र काठमाडौं शंखरापुर नगरपालिका६ बस्ने ४० वर्षीया रामदेवी श्रेष्ठ रहेका छन् । प्रहरी … Continue reading चितुवाको छालासहित दुईजना पक्राउ

थप पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीको राजीनामाको माग: कार्तिक १६ गतेदेखि आन्दोलनको घोषणा

काठमाडौ,१४ कार्तिक । पहिला देश ‘पिपुल्स रेवोलुसन’ अभियानले प्रधानमन्त्री शुसिला कार्कीले राष्ट्रको हितमा काम गर्न असफल भएको आरोप लगाउँदै उनको राजीनामाको माग गरेको छ। बिहीबार राजधानीको संवाद डबलीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत अभियानले न्याय नदिने सरकारले जनअपेक्षा तोडेको भन्दै आगामी कात्तिक १६ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको हो। अभियानका संयोजक एसपी शाहले जेन्जी … Continue reading प्रधानमन्त्री कार्कीको राजीनामाको माग: कार्तिक १६ गतेदेखि आन्दोलनको घोषणा

थप पढ्नुहोस् »

वर्षाका कारण १० राजमार्ग अवरुद्ध

काठमाडौ,१४ कार्तिक । लगातारको वर्षाका कारण देशभरका विभिन्न राजमार्गहरूमा बाढी र पहिरोका घटना बढेका छन्, जसका कारण आवागमन ठप्प भएको छ। नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार हाल देशभर १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् भने एक सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा छ। संखुवासभाको भोटखोला गाउँपालिका–४ खरङ्खोला क्षेत्रमा आएको पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको … Continue reading वर्षाका कारण १० राजमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

छोराले गरे सुतिरहेकी आमाको हत्या

सुर्खेत,१४ कार्तिक । सुर्खेतमा छोराले सुतिरहेकी आमाको हत्या गरेका छन् । भेरीगंगा नगरपालिकामा फरुवा प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् । मृत्यु हुनेमा करिब ५० वर्षीया धनिकला बस्नेत छिन् । हत्याको आरोपमा उनका छोरा कबिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाअनुसार, शुक्रबार बिहान करिब ७ … Continue reading छोराले गरे सुतिरहेकी आमाको हत्या

थप पढ्नुहोस् »

सरकारले तत्काल राजदूत नियुक्त नगर्ने

काठमाडौ,१३ कार्तिक। सरकारले हाल फिर्ता गरिएका देशहरूमा तत्काल नयाँ राजदूत नियुक्त नगर्ने निर्णय गरेको छ।बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम रूपमा गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने बताएका हुन्।उनका अनुसार हालका लागि सम्बन्धित देशस्थित नेपाली दूतावासमा कार्यरत दोस्रो … Continue reading सरकारले तत्काल राजदूत नियुक्त नगर्ने

थप पढ्नुहोस् »