समाचार

ज्ञान ज्योतिकाे एमबिए कार्यक्रममा उत्कृष्ट नतिजा

दाङ,१२ कार्तिक । तुलसीपुरमा रहेको ज्ञान ज्योति फाउन्डेसनले मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबिए) कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयले एमबी अध्ययन सञ्चालन गरेको पहिलो वर्षमै प्रथम सेमेस्टरका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएका हुन् । मङ्गलबार सार्वजनिक भएको एमबिए प्रथम सेमेस्टरको नतिजामा ज्ञान ज्योति फाउन्डेसनका छात्रा वर्षा के.सी.ले ३.६७ जिपिए प्राप्त गरेकी छिन् भने अन्य … Continue reading ज्ञान ज्योतिकाे एमबिए कार्यक्रममा उत्कृष्ट नतिजा

थप पढ्नुहोस् »

ऊर्जा मन्त्री घिसिङ र भारतका विद्युत मन्त्रीबीच भेटवार्ता

काठमाडौ,१२ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ। अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौँ महासभामा भाग लिन नयाँ दिल्ली पुगेका मन्त्री घिसिङले आज (बुधबार) भारतीय समकक्षी खट्ठरसँग भेटवार्ता गरेका हुन्। भारतको विद्युत मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा … Continue reading ऊर्जा मन्त्री घिसिङ र भारतका विद्युत मन्त्रीबीच भेटवार्ता

थप पढ्नुहोस् »

विवाहको धम्किपछि शिक्षिकाले गरिन आत्महत्या: शिक्षा अधिकृत पक्राउ

काठमाडौ,१२ कार्तिक । डोटीमा एक शिक्षिकाले आत्महत्या गरेकी छिन्। विवाहका लागि दबाब दिँदै धम्की दिने विद्यालय निरीक्षकविरुद्ध प्रहरी अनुसन्धान अघि बढाएको छ। डोटीको पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया जानकी खड्का घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। उनी बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा गणित शिक्षिकाका रूपमा कार्यरत थिइन्। जानकीले यसअघि धनगढीस्थित डिस्कभरी … Continue reading विवाहको धम्किपछि शिक्षिकाले गरिन आत्महत्या: शिक्षा अधिकृत पक्राउ

थप पढ्नुहोस् »

सामुदायिक वनका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

धनगढी,१२ कार्तिक । डडेल्धुराको आलिताल गाउँपालिका-३ मा रहेको कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडै विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सामुदायिक वनको कोषबाट १८ लाखभन्दा बढी रकम हिनामिना गरेको प्रमाणित भएपछि आयोगले मडैविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। अख्तियारका अनुसार मडैले १० मंसिर २०७८ मा समितिको … Continue reading सामुदायिक वनका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

थप पढ्नुहोस् »

गाजामा इजरायलको हवाई आक्रमण: ३३ प्यालेस्टिनिको मृत्यु

काठमाडौ,१२ कार्तिक । इजरायलले गाजामा पुनः हवाई आक्रमण गरेको छ।जसमा ३३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायलले गाजा सहरसँगै बेइत ला र खान युनिससहितका विभिन्न सहरका घर, विद्यालय र आवासीय भवनहरूमा आक्रमण गरेको बताइएको छ। गाजास्थित अस्पतालका अनुसार मृतकमध्ये महिला र बालबालिका पनि छन्। गाजा सहरको साब्रा क्षेत्रमा एक घरमा बम … Continue reading गाजामा इजरायलको हवाई आक्रमण: ३३ प्यालेस्टिनिको मृत्यु

थप पढ्नुहोस् »

एसएसपी प्रकाश रानाभाटको राजीनामा

काठमाडौ,१२ कार्तिक । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रानाभाटले आफ्नो राजीनामा पत्र प्रहरी प्रधान कार्यालयमा बुझाएका हुन्। प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार रानाभाटले व्यक्तिगत कारण देखाउँदै राजीनामा पेस गरेका हुन्। अधिकृतले भने, “उहाँले राजीनामा पेस गर्नुभएको पुष्टि भएको छ।” २०५८ साउन … Continue reading एसएसपी प्रकाश रानाभाटको राजीनामा

थप पढ्नुहोस् »

ट्रंकलाइन विवाद संवादबाट समाधान गर्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ ,१२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विवाद संवाद र सहकार्यमार्फत समाधान गर्न आग्रह गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिरेका उद्योगहरूको बिजुली काटेपछि प्रदेशका धेरै उद्योग बन्द भएका र सयौं श्रमिक रोजगारीविहीन बनेका छन्। यसले स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको … Continue reading ट्रंकलाइन विवाद संवादबाट समाधान गर्न मुख्यमन्त्री आचार्यको आग्रह

थप पढ्नुहोस् »

सवारी अभावले हिउँमा फसेकाहरुको उद्दार गर्न कठिन

मनाङ,१२ कार्तिक । मनाङमा भारी हिमपातपछि जनजीवन प्रभावित भएको छ। हिउँमा फसेका पर्यटकको उद्धारका लागि सुरक्षा निकाय बिहानैदेखि खटिएका छन् तर सवारी साधनको अभावले उद्धार कार्यमा कठिनाइ भएको छ। प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार हिउँमा फसेका पर्यटकलाई उद्धार गरिँदैछ तर सवारी साधन हिउँमा फसेका र अन्य सवारी अभाव भएकाले समस्या भएको हो।‘फसेका पर्यटकको उद्धार … Continue reading सवारी अभावले हिउँमा फसेकाहरुको उद्दार गर्न कठिन

थप पढ्नुहोस् »

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

काठमाडौ,१२ कार्तिक ।सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। अवतरणका क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल रहेका छन्। हेलिकप्टरमा यात्रु भने थिएनन्।

थप पढ्नुहोस् »

प्रतिनिधि सभा विघटनविरुद्धका १६ रिटमाथि आजदेखि सुनुवाइ सुरू

काठमाडौ,१२ कार्तिक । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमाथि आज (बुधवार)देखि सुनुवाइ सुरु हुने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गर्दै पुनःस्थापनाको मागसहित दायर रिटमाथि प्रारम्भिक सुनुवाइ आजबाट हुने तय भएको हो। उनका अनुसार संवैधानिक इजलासमा ती १६ वटा रिट निवेदनमाथि … Continue reading प्रतिनिधि सभा विघटनविरुद्धका १६ रिटमाथि आजदेखि सुनुवाइ सुरू

थप पढ्नुहोस् »