पार्टीको प्राथमिकता निर्वाचन होः सभापति देउवा
काठमाडौँ, ११ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको मुख्य प्राथमिकता निर्वाचन रहेको बताएका छन्।शुक्रबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटका क्रममा सभापति देउवाले कांग्रेसको धारणा स्पष्ट पारेका हुन्। देउवाले भने, “नेपाली कांग्रेसको प्राथमिकता प्रतिनिधि सभा पुनर्स्थापना भन्दा पनि निर्वाचन नै हो। तर, सरकारले निष्पक्ष र विश्वसनीय चुनावको वातावरण तयार … Continue reading पार्टीको प्राथमिकता निर्वाचन होः सभापति देउवा