लागुऔषध कारोबारमा संलग्न सातजना पक्राउ
काठमाडौ,१८ कार्तिक । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागू औषधको कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। सोमबार राति सुनसरी, मोरङ, झापा र उदयपुरका विभिन्न स्थानहरूबाट लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानकारी दिए। सुनसरीको कोशी गाउँपालिका–१ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले धादिङका ३० वर्षीया विष्णु अधिकारीलाई … Continue reading लागुऔषध कारोबारमा संलग्न सातजना पक्राउ