नयाँ मन्त्रिमण्डल भोटिङ प्रक्रियामार्फत चयन हुने
काठमाडौ,२८ भदौ । जेनजी आन्दोलनपछिको राजनीतिक व्यवस्थापनमा नयाँ अभ्यास सुरु भएको छ। नयाँ मन्त्रिमण्डलको छनोट भोटिङ प्रक्रियामार्फत हुने भएको हो। आन्दोलनका अगुवा सुदन गरुङले यसका लागि तयारी थालिएको जानकारी दिएका छन्। उनले मन्त्रिपरिषद् सानो आकारको हुने उल्लेख गर्दै “मन्त्रीका नाम भोटिङ प्रक्रियाबाट निश्चित गरिनेछ,” भने। यसअघि प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गर्नुअघि पनि जेन–जी … Continue reading नयाँ मन्त्रिमण्डल भोटिङ प्रक्रियामार्फत चयन हुने