यात्रु तानातान गर्ने ३३ जना पक्राउ
काठमाडौँ,२० भदौ । यात्रुलाई जबरजस्ती गाडीमा चढ्न बाध्य बनाउने ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डौको नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने, यात्रुलाई जबरजस्ती ट्याक्सीबाट निकाली आफ्नो चिनेको गाडीमा चढ्न बाध्य पार्ने, बाटो हिँडिरहेका यात्रुलाई हैरानी दिई सामान तथा झोलाहरू जबरजस्ती तान्ने ३३ जना पक्राउ परेका हुन् । उनीहरूले आफूले भनेको गाडीमा चढ्न नमानेमा विभिन्न … Continue reading यात्रु तानातान गर्ने ३३ जना पक्राउ