समाचार

काठमाडौंसहित पाँच सहरमा कर्फ्यू आदेश

काठमाडौं,२३ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका जेन–जी समूहको प्रदर्शन भड्किएपछि स्थानीय प्रशासनले देशभरका विभिन्न सहरमा कर्फ्यू आदेश जारी गरेको छ। सोमबार भएको प्रदर्शनमा काठमाडौंमा मात्रै एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको र दुई सयभन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ। काठमाडौं उपत्यकाबाहेक झापाको दमकसहितका स्थानमा अश्रुग्याँस प्रहार र गोलीसमेत चलेका … Continue reading काठमाडौंसहित पाँच सहरमा कर्फ्यू आदेश

थप पढ्नुहोस् »

मृत्तकको सँख्या ६ पुग्यो, १० जनाको अवस्था गम्भिर

काठमाडौँ, २३ भदौ । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । सिभिन अस्पतालमा उपचाररत २ जना र ट्रमा सेन्टरमा उपचाररत ४ गरी ६ जनाको मृत्यु भएको हो । अस्पतालमा यतिवेला घाइतेहरुको चाप बढेको छ । ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेका अनुसार १० जना … Continue reading मृत्तकको सँख्या ६ पुग्यो, १० जनाको अवस्था गम्भिर

थप पढ्नुहोस् »

जेनजी प्रर्दशनमा पाँचजनाको मृत्यु

काठमाडौ।२३ भदौ । जेनजीहरुको प्रर्दशनमा मृत्यु हुनेको सँख्या पाँच पुगेको छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको हो । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले … Continue reading जेनजी प्रर्दशनमा पाँचजनाको मृत्यु

थप पढ्नुहोस् »

जेन्जी प्रदर्शनमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

काठमाडौं, २३ भदौ । काठमाडौंमा आज आयोजित जेनजी (जनरेशन जेड) को प्रदर्शनमा प्रहरीले प्रयोग गरेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार, घाइतेमध्ये एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब ७०–८० जना प्रदर्शनकारी घाइते भएका छन् र … Continue reading जेन्जी प्रदर्शनमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

थप पढ्नुहोस् »

जेन्जी प्रदर्शनमा घुसपैठ आरोपमा एकजना पक्राउ

काठमाडौँ,२३ भदौ । भ्रष्टाचार र बेथितिविरुद्ध जेन्जीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका केही युवाहरूले उक्त व्यक्तिलाई हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सुरक्षित स्थानतर्फ लगेको हो।

थप पढ्नुहोस् »

आजदेखि सोह्रश्राद्ध सुरु

काठमाडौं,२३ भदौ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज प्रतिपदा तिथिको श्राद्ध अपराह्नकालसम्म पिण्डदान गरेर सम्पन्न गर्नुपर्ने हुन्छ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले प्रतिपदा तिथिदेखि आश्विन शुक्ल प्रतिपदासम्म दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने … Continue reading आजदेखि सोह्रश्राद्ध सुरु

थप पढ्नुहोस् »

शिक्षासहित चार समितिको बैठक बस्दै

काठमाडौँ, २३ भदौ । संघीय संसद अन्तर्गत रहेका चार संसदीय समितिका बैठक बस्दै छ । ती समितिहरूमा विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति रहेका छन्। अहिले ९ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक सिंहदरबारमा बस्ने … Continue reading शिक्षासहित चार समितिको बैठक बस्दै

थप पढ्नुहोस् »

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ,२३ भदौ । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो । डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको बा प्र ०६–००१प९२३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग२ख१५६१ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीको रुपा गाउँपालिका–७ का ४५ वर्षीय धर्मराज सेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले … Continue reading टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

थप पढ्नुहोस् »

‘जेन–जी’ प्रदर्शनलाई काठमाडौँ प्रशासनको अनुमति: सुरक्षा व्यवस्था मिलाइने

काठमाडौँ,२२ भदौ । ‘जेन–जी’ पुस्ताले सोमबार आयोजना गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले औपचारिक अनुमति दिएको छ। प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइएको र आवश्यक सुरक्षा व्यवस्था मिलाइने जानकारी दिए। उनका अनुसार, प्रदर्शनका आयोजक युवाहरूले कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण र भद्र हुने प्रतिबद्धता जनाएका छन्। प्रजिअ … Continue reading ‘जेन–जी’ प्रदर्शनलाई काठमाडौँ प्रशासनको अनुमति: सुरक्षा व्यवस्था मिलाइने

थप पढ्नुहोस् »

बालेनको ‘जेन–जी आन्दोलन’मा समर्थन– “उमेरका कारण म जान सक्दिन”

काठमाडौँ ,२२ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भोलि ९सोमबार० हुन लागेको ‘जेन–जी आन्दोलन’मा समर्थन जनाएका छन्। दलीय भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नवीन पुस्ताले संसद् भवन नयाँबानेश्वर र माइतीघर मण्डलाबाट सुरु गर्न लागेको प्रदर्शनबारे सामाजिक सञ्जालमार्फत मेयर शाहले आफ्नो समर्थन प्रकट गरेका हुन्। उनले जेन–जी पुस्ताको आन्दोलन पूर्ण रूपमा स्वतःस्फूर्त भएको भन्दै कुनै राजनीतिक दल, … Continue reading बालेनको ‘जेन–जी आन्दोलन’मा समर्थन– “उमेरका कारण म जान सक्दिन”

थप पढ्नुहोस् »