सरकारको दमनविरुद्ध पूर्वप्रधानन्यायधीश सडकमा
काठमाडौ,२४ भदौ । जेन जीमाथि सरकारको दमनविरूद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा उत्रिएकी छन् । उनीसँगै कलाकारहरूको टोली पनि उपस्थित छ । उनीहरूले राजधानीका अस्पतालमा घाइतेहरूको अवस्था बुझ्ने कलाकार मनोज गजुरेलले जानकारी दिएका छन् ।