तुलसीपुरमा गलेको अवस्थामा शव फेला
दाङ, १४ जेठ । तुलसीपुर उपमहानगरपालिका–३ स्थित सिरखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीका अनुसार बुधबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा शव निकै गलेको अवस्थामा फेला परेको छ। डिएसपी ठकुरीका अनुसार टाउको र खुट्टा पूर्ण रूपमा गलेर छुट्टिएको अवस्थामा भेटिएको शवको … Continue reading तुलसीपुरमा गलेको अवस्थामा शव फेला