समाचार

बसबाट लडेर विद्यार्थी घाइते

दाङ, २४ माघ । तुलसीपुर उपमहानगरपालिका–३, दमारगाउँस्थित युनाइटेड एकेडेमी बोडिङ स्कुलका एक विद्यार्थी बसबाट लड्दा घाइते भएका छन्। विद्यालय कक्षा ६ मा अध्ययनरत १२ वर्षीय बालकृष्ण खरेल मिति २०८१ माघ २४ गते साँझ ४:३० बजे विद्यालय छुट्टी भएपछि विद्यालयकै रा १ क १५२७ नम्बरको बसमा चढ्ने क्रममा ढोकाबाट लडेर घाइते भएका हुन्। घटनामा उनको बाँया … Continue reading बसबाट लडेर विद्यार्थी घाइते

थप पढ्नुहोस् »

नेपाल तरुण दल दाङ-१ को बैठक सम्पन्न: वडा तहसम्म संगठन विस्तार गर्ने निर्णय

दाङ,२४ माघ । नेपाल तरुण दल दाङ-क्षेत्र नम्बर १ को पदाधिकारी बैठक लमहीमा सम्पन्न भएको छ। बैठकले देउखुरीका चार पालिकाका सबै वडामा वडा तरुण दल गठन गर्ने निर्णय गरेको छ। यसका लागि विभिन्न युवाहरुलाई क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी तोकिएको छ। नेपाल तरुण दल दाङ-१ का क्षेत्रीय सभापति किरण विक्रम शाहका अनुसार राप्ती गाउँपालिकामा रामाधार यादव र … Continue reading नेपाल तरुण दल दाङ-१ को बैठक सम्पन्न: वडा तहसम्म संगठन विस्तार गर्ने निर्णय

थप पढ्नुहोस् »

नेपालमा १८५ वर्षपछि दुर्लभ सानो ओत फेला

डडेलधुरा,२४ माघ २४ –। नेपालमा लोप भइसकेको आशंका गरिएको दुर्लभ सानो ओत करिब १८५ वर्षपछि पुनः फेला परेको छ। डडेलधुराको रङ्गुनखोला र पुन्तराखोला को सङ्गमस्थलमा स्थानीयले यो प्रजाति फेला पारेका हुन्। डिभिजन वन कार्यालय, डडेलधुराका वन अधिकृत राजीव चौधरी का अनुसार, स्थानीयले गत मङ्सिर (सन् २०२४ नोभेम्बर) मा सानो ओतको एक छाउरा समातेर ल्याएका थिए। … Continue reading नेपालमा १८५ वर्षपछि दुर्लभ सानो ओत फेला

थप पढ्नुहोस् »

रविको दोस्रो दिनको थुनछेक बहस सुरु

चितवन, २४ माघ। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दोस्रो दिनको थुनछेक बहस चितवन जिल्ला अदालतमा सुरु भएको छ। जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार नेपाल सरकारका तर्फबाट छिमेकी जिल्लाका न्यायाधिवक्ताहरूले बहस थालेका छन्। बाराका जिल्ला न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, पर्साका न्यायाधिवक्ता भोलानाथ … Continue reading रविको दोस्रो दिनको थुनछेक बहस सुरु

थप पढ्नुहोस् »

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट:१४ जना घाइते

काठमाडौं,२४ माघ। काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट भएको छ। आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म।म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो। घाइते हुनेहरु … Continue reading कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट:१४ जना घाइते

थप पढ्नुहोस् »

निकुञ्जका कर्मचारीको गोली प्रहारबाट जंगली हात्तीको मृत्यु

चितवन, २४ माघ – चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको गोली प्रहारबाट एक जंगली हात्तीको मृत्यु भएको छ। निकुञ्ज कार्यालयका अनुसार आत्मरक्षाका लागि गोली चलाउनु परेको अवस्थामा उक्त हात्ती ढलेको हो। निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार दाह्रा नहुने भाले हात्ती ‘मकुना’ निकुञ्ज सुरक्षामा खटिएको हात्ती चुरे गजलाई आक्रमण गर्न आएको थियो। बुधबार … Continue reading निकुञ्जका कर्मचारीको गोली प्रहारबाट जंगली हात्तीको मृत्यु

थप पढ्नुहोस् »

तुलसीपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ

दाङ,२३ माघ। प्रहरीले तुलसीपुरबाट लागू औषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–६ खैराबाङ मन्दिरतर्फ जाने भित्री सडकखण्डबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका हुन् । माघ १२ गते दिउँसो ३ बजे शंकास्पद रूपमा हिँडिरहेका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी २१ वर्षीय सन्तोष बिकलाई प्रहरीले चेक जाँच गरेको थियो। चेकजाँचका … Continue reading तुलसीपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ

थप पढ्नुहोस् »

तुलसीपुर-६ का ८सय२४ किशोरीलाई एचपिभी खोप

दाङ,२३ माघ । तुलसीपुरमा किशोरीहरूको पाठेघरको मुख क्यान्सर विरुद्धको खोप अभियान जारी छ। अभियान अन्तर्गत तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा आज किशोरीहरुलाई खोप लगाइएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत ८ सय २४ जना किशोरीलाई खोप प्रदान गरिएको स्वास्थ्य केन्द्रका प्रमुख वसन्त आचार्यले जानकारी दिए।। उनका अनुसारगोलौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समन्वयमा … Continue reading तुलसीपुर-६ का ८सय२४ किशोरीलाई एचपिभी खोप

थप पढ्नुहोस् »

लुम्बिनीमा लैंगिक समानता नीति कार्यान्वयनमा जोड

दाङ, २३ माघ । लुम्बिनी प्रदेश सरकारले लैङ्गिक समानता नीति, २०८० कार्यान्वयनमा ल्याएको छ। नीति प्रभावकारी बनाउन मुख्यमन्त्री चेतनारायण आचार्यले आधारभूत तहसम्म कार्यक्रम पुर्‍याउने आवश्यकतामा जोड दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा सम्पन्न निर्देशक समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति कार्यान्वयनलाई तथ्य र प्रमाणमा आधारित राख्दै समस्या भएका … Continue reading लुम्बिनीमा लैंगिक समानता नीति कार्यान्वयनमा जोड

थप पढ्नुहोस् »

शान्ति समाजले सामाजिक सञ्जाल संचालन विधेयकविरुद्ध अभियान सञ्चालन गर्ने

काठमाडौं, २३ माघ – राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयकको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। समाजले उक्त विधेयकलाई ‘प्रतिगामी’ भन्दै संविधान प्रदत्त मौलिक हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत हुने चेतावनी दिएको छ। बुधबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विधेयकका केही … Continue reading शान्ति समाजले सामाजिक सञ्जाल संचालन विधेयकविरुद्ध अभियान सञ्चालन गर्ने

थप पढ्नुहोस् »