नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा श्रेष्ठ नियुक्त
दाङ,२३ माघ। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतकको जिम्मेवारी दिएका हुन् । सचेतक निमा गिरीले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। त्यसपछि चौधरीले श्रेष्ठलाई सचेतकका रूपमा मनोनयन गरेका हुन् । श्रेष्ठ नेपाली कांग्रेसका सक्रिय नेतृ हुन् । उनले यसअघि … Continue reading नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा श्रेष्ठ नियुक्त