समाचार

रोकियो कुम्भमेलाको ‘अमृत स्नान’: भागदौडमा १४ जनाको मृत्यु

एजेन्सी । भारतको प्रयागराजमा जारी कुम्भमेलामा मध्यराती भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। गएराति साढे १ बजेतिर अचानक भागदौड मच्चिँदा अरु ५० जनाभन्दा धेरै मानिस घाइते भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। प्रशासनले अहिलेसम्म मृतक र घाइतेबारे स्पष्ट जानकारी दिएको छैन। यद्यपि १४ जनाको शव पोष्टमार्टमका लागि स्थानीय स्वरूपरानी अस्पतालमा लगिएको भारतीय सञ्चारमाध्यम ‘दैनिक … Continue reading रोकियो कुम्भमेलाको ‘अमृत स्नान’: भागदौडमा १४ जनाको मृत्यु

थप पढ्नुहोस् »

प्रथम विष्णु केसी मेमोरियल मुटकोर्ट: विद्यार्थीको न्याय सम्पादन अभ्यास

दाङ,१६ माघ। तुलसीपुरमा सम्पन्न प्रथम विष्णु केसी मेमोरियल मुटकोर्ट प्रतियोगिता भएको छ । कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले गरेको न्यायालयको वास्तविक प्रक्रियाको अभ्यास गरेका छन । उनीहरुले न्याय अब मर्ने छैन भन्ने कुराको आभास भएको बताए। प्रतियोगितामा विद्यार्थीहरूले एक मुद्दालाई लिएर वादी (अभियोजन) र प्रतिवादी (रक्षा) पक्षको रूपमा तर्क प्रस्तुत गरे। उनीहरूको कानूनी अनुसन्धान, प्रमाणहरू प्रस्तुति, … Continue reading प्रथम विष्णु केसी मेमोरियल मुटकोर्ट: विद्यार्थीको न्याय सम्पादन अभ्यास

थप पढ्नुहोस् »

राप्ती लाइफ केयरको नर्सिङ दिवसमा विविध कार्यक्रम

दाङ,१५ माघ। तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलले ६३ औं नेपाल नर्सिङ दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार अस्पताल र यस अन्तर्गतका शिक्षण संस्थाहरूको संयुक्त आयोजनामा रक्तदान, बिरामीहरूलाई फलफूल वितरण लगायतका कार्यक्रम गरिएको हो।अस्पतालका सञ्चालक समितिका कार्यकारी अध्यक्ष हरि रिजालको अध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै अस्पताल सञ्चालक समितिका कार्यकारी अध्यक्ष हरि रिजालले नर्सिङ … Continue reading राप्ती लाइफ केयरको नर्सिङ दिवसमा विविध कार्यक्रम

थप पढ्नुहोस् »

प्रेस सेन्टरको स्थापना दिवसमा दीप प्रज्वलन

तुलसीपुर, १५ माघ। प्रेस सेन्टर नेपालको २४औँ स्थापना दिवसको अवसरमा तुलसीपुर शाखाले दीप प्रज्वलन गरेको छ । कार्यक्रम शाखा अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा तथा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज निर्मला आचार्यको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि आचार्यले प्रेस सेन्टरले अन्यायविरुद्ध आवाज उठाउँदै सत्य र न्यायको पक्षमा कलम चलाउँनु पर्ने बताए। उनले प्रेस … Continue reading प्रेस सेन्टरको स्थापना दिवसमा दीप प्रज्वलन

थप पढ्नुहोस् »

विदेश पठाउने भन्दै १ करोड बढी ठगी गर्ने सल्यानका एक सहित चार जना पक्राउ

दाङ,१५ माघ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै १ करोड बढी ठगी गर्ने सल्यानका एक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जापान,अमेरिका ,कुवेत लगायतका देशमा रोजगारका लागि पठाइदिने भन्दै १ करोड २४ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो। वैदेशिक रोजगारको प्रलोभनमा पारेर ठगी गरी सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध … Continue reading विदेश पठाउने भन्दै १ करोड बढी ठगी गर्ने सल्यानका एक सहित चार जना पक्राउ

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटना हुँदा सल्यानमा एकजनाको मृत्यु

सल्यान, १५ माघ । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । कुमाख गाउँपालिका-७ बस्ने २६ बर्षिय गोपाल डाँगीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ  ।  सोमबार साँझ दार्मा गाउँपालिका ४ मौलाहाल्ने बजारस्थित सडक खण्डमा रा ७ प ४५५८ नम्बको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।  मोटरसाइकल दुर्घटना … Continue reading मोटरसाइकल दुर्घटना हुँदा सल्यानमा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

बालअभियन्ताहरूसँग मुख्यमन्त्री आचार्य: आवश्यक परे कानुन परिमार्जन गर्ने प्रतिबद्धता

दाङ,१४ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाल विवाह विरुद्धको अभियानलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । प्रदेशलाइ बाल विवाहमुक्त बनाउने उदेश्यका साथ सरकार लागिपरेको बताउदै उनले आवश्यक परे निति र कानुनलाइ परिमार्जन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। बाल विवाह मुक्त नेपाल बनाउने अभियानका बालबालिकाहरुसंगको भेटघाटमा उनले यस्तो बताएका हुन् । प्रदेशलाइ … Continue reading बालअभियन्ताहरूसँग मुख्यमन्त्री आचार्य: आवश्यक परे कानुन परिमार्जन गर्ने प्रतिबद्धता

थप पढ्नुहोस् »

मलेसियाबाट १६ नेपाली निष्कासन

काठमाडौं,१४ माघ। मलिसयाले १६ नेपालीलाई निष्कासन गरेको छ। मलेसियामा गैरकानुनी रुपमा बसिरहेको भन्दै १६ जना नेपाली कामदारलाई निष्कासन (डिपोर्ट) गरेको छ। निष्कासनमा पर्नेहरुमा प्रकाश लिम्बू, रामबहादुर सुनुवार, राजेश शाह, अमितकुमार राम, अर्बिनकुमार यादव, करणकुमार मोची, प्रदीप चोख्याल, डम्बरबहादुर बोहरा, रामदास केवत, सुरजदेव साह तेली, दीपेन्द्र सुब्बा, भीमबहादुर तामाङ, गणेश परियार, मक्का लामा, चित्रबहादुर खत्री र … Continue reading मलेसियाबाट १६ नेपाली निष्कासन

थप पढ्नुहोस् »

गेस्टहाउसमा एक युवतीको शव फेला

काठमाडौं,१३ माघ । काठमाडौंको एक गेस्टहाउसमा युवतीको शव फेला परेको छ। ठमेलस्थित ड्रेन्किङ इन गेस्टहाउसमा एक युवतीको शव फेला परेको हो। उक्त गेस्टहाउसको २०२ नम्बर कोठामा रसुवाको तातोपानीकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ । आइतबार (आज) बिहान शव फेला परेको हो । के कति कारणले उनको … Continue reading गेस्टहाउसमा एक युवतीको शव फेला

थप पढ्नुहोस् »

आज ७२औँ विश्व कुष्ठरोग दिवस

काठमाडौं ,१३ माघ। आज ७२औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। कुष्ठरोग प्रभावितलाई जागरूक बनाउने, सम्मान गर्ने र रोगीप्रतिको भेदभाव अन्त्य गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार मनाइन्छ। सन् १९५४ मा सुरु भएको यो दिवस विश्वभर कुष्ठरोगप्रति जनचेतना फैलाउन महत्त्वपूर्ण मानिन्छ। सन् १८७३ मा नर्वेका वैज्ञानिक डा। जीए … Continue reading आज ७२औँ विश्व कुष्ठरोग दिवस

थप पढ्नुहोस् »